अभिनेत्री करिश्मा मानन्धर र सांसद शान्ता चौधरीले कहाँ कहाँबाट एसईई दिदैछन् ?

Shikharkhabar Shikharkhabar
|
आइतबार, चैत्र १०, २०७५
|
|
२८ पटक हेरिएको
Shares
अभिनेत्री करिश्मा मानन्धर र सांसद शान्ता चौधरीले कहाँ कहाँबाट एसईई दिदैछन् ?

सारांश

  • यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई)को परीक्षामा अभिनेत्री करिश्मा मानन्धर र सांसद शान्ता चौधरी पनि सहभागी भएका छन् ।
  • मानन्धरले काठमाडौँबाट जाँच दिँदैछिन् भने चौधरीले दाङको तुल्सीपुरबाट परीक्षामा सहभागी हुँदैछिन् ।
  • नेकपाकी सचेतक चौधरी मुक्त कमैयाबाट राजनीतिमा प्रवेश गरेकी थिइन् ।

यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई)को परीक्षामा अभिनेत्री करिश्मा मानन्धर र सांसद शान्ता चौधरी पनि सहभागी भएका छन् ।

मानन्धरले काठमाडौँबाट जाँच दिँदैछिन् भने चौधरीले दाङको तुल्सीपुरबाट परीक्षामा सहभागी हुँदैछिन् ।

नेकपाकी सचेतक चौधरी मुक्त कमैयाबाट राजनीतिमा प्रवेश गरेकी थिइन् । खुला विद्यालय प्रणालीमा पढेकी चौधरीले ३८ वर्षको उमेरमा सेन्टर मावि तुल्सीपुर केन्द्रबाट परीक्षा दिँदैछिन् । उनले महेन्द्र मावि तुल्सीपुरमा कक्षा ८ मा भर्ना भएर पढ्न थालेकी थिइन् ।

Shanta Chaudhari/Shikharnews

त्यसैगरी, अभिनेत्री मानन्धर पनि कक्षा ८ मा नै भर्ना भएर पढ्न सुरु गरेकी थिइन् । उनी काठमाडौँको मैतीदेवीस्थित त्रिवेणी माविको नियमित विद्यार्थी हुन् । विद्यालयको नियमित विद्यार्थीको रुपमा उनले डिल्लीबजारस्थित विजय स्मारक मावि केन्द्रबाट परीक्षा दिँदैछिन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

विदेशबाट आयात हुने विषादीयुक्त तरकारी र खाद्य पदार्थमा रोक
विदेशबाट आयात हुने विषादीयुक्त तरकारी र खाद्य पदार्थमा रोक
ओली र रविको विरोध गर्दै बालेनको पक्षमा उभियो कांग्रेस
ओली र रविको विरोध गर्दै बालेनको पक्षमा उभियो कांग्रेस
बुधवार २ सय १० कोरोना संक्रमित थपिए, १४६ डिस्चार्ज
नेकपा एमालेका प्रत्यक्ष उम्मेदवारहरुको सूची ! को कहाँ कहाँ बाट लडाईं छन चुनाब ?
नेकपा एमालेका प्रत्यक्ष उम्मेदवारहरुको सूची ! को कहाँ कहाँ बाट लडाईं छन चुनाब ?
तीनकुने हत्या प्रकरण : चारमध्ये तीन जना एकै परिवारका, सबैको सनाखत
तीनकुने हत्या प्रकरण : चारमध्ये तीन जना एकै परिवारका, सबैको सनाखत
जाँदाजाँदै जर्मनी राजदूतले भने–“बिदा मिलाएर घुम्न आउँछु”
जाँदाजाँदै जर्मनी राजदूतले भने–“बिदा मिलाएर घुम्न आउँछु”
सडक विस्तारका नाममा उपत्यका विनास – गणेश शाक्य
सडक विस्तारका नाममा उपत्यका विनास – गणेश शाक्य
चिनियाँ कम्पनीले सिमेन्ट उद्योगमा १५ अर्ब लगानी गर्ने
चिनियाँ कम्पनीले सिमेन्ट उद्योगमा १५ अर्ब लगानी गर्ने
कतारमा काभ्रेली समाजको सास्कृतिक कार्यक्रम
कतारमा काभ्रेली समाजको सास्कृतिक कार्यक्रम
लोकतन्त्रको स्थायित्वका लागि काँग्रेसले जित्नु अपरिहार्य छःप्रधानमन्त्री
लोकतन्त्रको स्थायित्वका लागि काँग्रेसले जित्नु अपरिहार्य छःप्रधानमन्त्री

तपाईंले छुटाउनुभयो कि?