हरिबंश र दीपकराज गिरी एकै दिन बने सम्धी (तस्बिरसहित)

Shikharkhabar Shikharkhabar
|
आइतबार, आषाढ १८, २०७४
|
|
२७ पटक हेरिएको
Shares
हरिबंश र दीपकराज गिरी  एकै दिन बने सम्धी (तस्बिरसहित)

सारांश

  • काठमाडौ – शनिबार काभ्रेको धुलिखेलमा कलाकारको राम्रो जमघट देखियो ।
  • उनीहरु कुनै सुटिङ, फिल्मी कार्यक्रमका लागि भने त्यहाँ पुगेका थिएनन् ।
  •  बरिष्ठ हाँस्य कलाकार हरिबंश आचार्यका कान्छो छोरा मोहित बंशको बिबाह समारोहको निम्तो मान्न उनीहरु त्यहाँ पुगेका थिए ।

काठमाडौ – शनिबार काभ्रेको धुलिखेलमा कलाकारको राम्रो जमघट देखियो । उनीहरु कुनै सुटिङ, फिल्मी कार्यक्रमका लागि भने त्यहाँ पुगेका थिएनन् ।  बरिष्ठ हाँस्य कलाकार हरिबंश आचार्यका कान्छो छोरा मोहित बंशको बिबाह समारोहको निम्तो मान्न उनीहरु त्यहाँ पुगेका थिए ।

मोहितको धुलिखेलको मिरावल रिसोर्टमा बिबाह समारोह आयोजना गरिएको थियो । मोहितले नेपाली परम्परागत शैलीमा संचार उद्यमी भोला थापाकी छोरी बिन्दु थापासँग लगनगाँठो कसे ।

मोहित र बिन्दुले केही समय देखि चल्दै आएका प्रेमलाई बिबाहमा परिणत गरेका हुन् । मोहितको बिबाहका बरिष्ठ हाँस्य कलाकार मदनकृष्ण श्रेष्ठ लगायत चलचित्र क्षेत्रका नाम चलेका सेलिब्रेटीको बाक्लै उपस्थिती रहेको थियो ।

यस्तै अर्काे हाँस्य कलाकार दिपकराज गिरीका जेठो छोरो दिपेश गिरीले पनि शनिबार लगनगाँठो कसेका छन् । र्कितिपुर निवासी मिरा ज्ञवालीसँग दिपेशको बिबाह समारोह दरबार ब्यङ्क्वेटमा आयोजना गरिएको थियो । दिपेशको बिबाह समारोेहमा अभिनेत्री निर्देशक दीपाश्री निरौला, अभिनेत्री स्वस्तिमा खड्का, जीतु नेपाल, केदार घिमिरे लगायतको सहभागीता रहेको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

संसद् अधिवेशन तयारीबारे आज सर्वदलीय बैठक
संसद् अधिवेशन तयारीबारे आज सर्वदलीय बैठक
एमसीसीबारे सरकारले तत्काल पत्र लेख्नुपर्छ : नारायणकाजी श्रेष्ठ
एमसीसीबारे सरकारले तत्काल पत्र लेख्नुपर्छ : नारायणकाजी श्रेष्ठ
बरिष्ठ पत्रकार पुष्करलाल श्रेष्ठको निधन
बरिष्ठ पत्रकार पुष्करलाल श्रेष्ठको निधन
उच्च अदालतका नवनियुक्त ३९ न्यायाधीशले लिए शपथ
उच्च अदालतका नवनियुक्त ३९ न्यायाधीशले लिए शपथ
माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको हकप्रद सेयरको आवेदन खुला गरिने
माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको हकप्रद सेयरको आवेदन खुला गरिने
सडक बनेको एक सातामै बिग्रिएपछि त्यसको कारण पत्ता लगाई पुनर्निर्माण गरिने
सडक बनेको एक सातामै बिग्रिएपछि त्यसको कारण पत्ता लगाई पुनर्निर्माण गरिने
आफुमाथि कुटपिट भएको भन्दै प्रहरीकोमा पुगिन् नायिका सुष्मा कार्की
आफुमाथि कुटपिट भएको भन्दै प्रहरीकोमा पुगिन् नायिका सुष्मा कार्की
चीनका सभामुख तथा राष्ट्रिय जनकंग्रेस स्थायी समिति अध्यक्ष ली चान्सु काठमाडौंमा
चीनका सभामुख तथा राष्ट्रिय जनकंग्रेस स्थायी समिति अध्यक्ष ली चान्सु काठमाडौंमा
सहकारी ठगी आरोपमा पक्राउ परे रवि लामिछाने
सहकारी ठगी आरोपमा पक्राउ परे रवि लामिछाने
‘पहाड र मधेसलाई विभाजन गर्ने गरी कसका लागि प्रदेशको कित्ताकाट : अध्यक्ष ओली
‘पहाड र मधेसलाई विभाजन गर्ने गरी कसका लागि प्रदेशको कित्ताकाट : अध्यक्ष ओली

तपाईंले छुटाउनुभयो कि?