समानुपातिकमा परेका कांग्रेसका ‘ठूला नेता’

Shikharkhabar Shikharkhabar
|
मंगलबार, आश्विन ३१, २०७४
|
|
४६ पटक हेरिएको
Shares
समानुपातिकमा परेका कांग्रेसका ‘ठूला नेता’

सारांश

  • आगामी मंसिर १० र २१ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनअन्तर्गत समानुपातिक तर्फको बन्द सूचीमा नेपाली काँग्रेसबाट केही जनाधार भएका नेताहरु पनि परेका छन्।
  • निर्वाचन आयोगमा बुझाइएको उक्त सूचीमा हेरफेर गर्न सकिने भएपनि काँग्रेसबाट चर्चामा आएका नेताहरु पनि उक्त सूचीमा समाबेस भएका छन्।
  • याे खबर नयाँ पत्रिका दैनिकमा छ।

आगामी मंसिर १० र २१ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनअन्तर्गत समानुपातिक तर्फको बन्द सूचीमा नेपाली काँग्रेसबाट केही जनाधार भएका नेताहरु पनि परेका छन्। निर्वाचन आयोगमा बुझाइएको उक्त सूचीमा हेरफेर गर्न सकिने भएपनि काँग्रेसबाट चर्चामा आएका नेताहरु पनि उक्त सूचीमा समाबेस भएका छन्। याे खबर नयाँ पत्रिका दैनिकमा छ।

कृष्णप्रसाद सिटौला

केबी गुरुङ

बालकृष्ण खाण

दिलेन्द्रप्रसाद बडू

किशोरसिंह राठोर

कृष्णचन्द्र नेपाली

सीतादेवी यादव

चित्रलेखा यादव

सुजाता कोइराला

महालक्ष्मी उपाध्याय ‘डिना’

पुष्पा भुसाल

लक्ष्मी परियार

सुजाता परियार

डिला संग्रौला

उमा रेग्मी

मीना पाण्डे

मञ्जु खाण

मृदुला कोइराला

मधु शाही

रीता खनाल

सीता गुरुङ

ज्ञानकुमारी छन्त्याल

शर्मिला राई

महिन्द्रा सुब्बा

सुवर्ण ज्वारचन

मीना सुब्बा

बहादुरसिंह लामा

जिपछिरिङ लामा

उमेश श्रेष्ठ

दिव्यमणि राजभण्डारी

लालकाजी गुरुङ

जीवनप्रेम श्रेष्ठ

पृथ्वीमान गुरुङ

मानबहादुर विश्वकर्मा

अनिलकुमार रुंगटा

दिलीप गच्छदार

राकेश सिंह

धर्मेन्द्र झा

लक्ष्मण राय

अब्दुल रहिम

अहमद खाँ

नजबुल खाँ

जमिला मियाँ

सर्व अरा खाँ

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?