विराटनगर महानगरको ताजा मतपरिणाम
सारांश
- मोरङ, असार १९ – विराटनगर महानगर नगरपालिकलाको पछिल्लो मत परिणम अनुसार कांग्रेसले अग्रता कायमै राखेकोछ ।
- ताजा परिणम अनुसार कांगेसका भीम पराजुलीले ५ हजार एक सय ९७ मत प्राप्त गर्नु भएको छ ।
- त्यस्तै एमालेका विनोद ढकालले ३ हजार ७ सय मत प्राप्त गर्नु भएको छ भने संघीय समाजवादी फोरमका उमेश यादवले ३ हजार ४६ मत प्राप्त गर्नु भएको छ ।
मोरङ, असार १९ – विराटनगर महानगर नगरपालिकलाको पछिल्लो मत परिणम अनुसार कांग्रेसले अग्रता कायमै राखेकोछ । ताजा परिणम अनुसार कांगेसका भीम पराजुलीले ५ हजार एक सय ९७ मत प्राप्त गर्नु भएको छ ।
त्यस्तै एमालेका विनोद ढकालले ३ हजार ७ सय मत प्राप्त गर्नु भएको छ भने संघीय समाजवादी फोरमका उमेश यादवले ३ हजार ४६ मत प्राप्त गर्नु भएको छ ।
त्यस्तै उपमेयरमा पनि कांग्रेसले अग्रता कायम नै राखेको छ । कांंग्रेसका इन्दीरा कार्कीले ४ हजार ५ सय ३२ मत प्राप्त गर्नु भएको छ, त्यस्तै लोकतान्त्रीक फोरमकी सुचि चौधरीले २ हजार २६ मत प्राप्त गर्नु भएको छ भने माओवादी केन्द्रकी नमिता न्यौपानेले २ हजार २ सय ११ मत प्राप्त गर्नुभएको छ ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया