नेपालको पानी कतारमा निर्यात गर्न छलफल
सारांश
- काठमाडौं २० चैत ।
- खानेपानी निर्यातको सम्भावनाबारे खानेपानीमन्त्री बिना मगर र नेपालका लागि कतारका राजदूत युसुफ बिन मोहमद अल हेलबीच छलफल भएको छ ।
- खानेपानी मन्त्रालयमा मंगलबार भएको भेटमा नेपालबाट पिउने पानी निर्यात गर्ने विषयमा छलफल भएको हो ।
काठमाडौं २० चैत । खानेपानी निर्यातको सम्भावनाबारे खानेपानीमन्त्री बिना मगर र नेपालका लागि कतारका राजदूत युसुफ बिन मोहमद अल हेलबीच छलफल भएको छ ।
खानेपानी मन्त्रालयमा मंगलबार भएको भेटमा नेपालबाट पिउने पानी निर्यात गर्ने विषयमा छलफल भएको हो ।
मन्त्री मगरले नेपालको पानी खेर गइरहेकाले विदेश निर्यात गर्ने विषयमा छलफल चलिरहेको जानकारी गराएकी थिइन् । –नयाँ पत्रिका दैनिकबाट
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया