नेपालको पानी कतारमा निर्यात गर्न छलफल

Shikharkhabar Shikharkhabar
|
बुधबार, चैत्र २०, २०७५
|
|
२७ पटक हेरिएको
Shares
नेपालको पानी कतारमा निर्यात गर्न छलफल

सारांश

  • काठमाडौं २० चैत ।
  • खानेपानी निर्यातको सम्भावनाबारे खानेपानीमन्त्री बिना मगर र नेपालका लागि कतारका राजदूत युसुफ बिन मोहमद अल हेलबीच छलफल भएको छ ।
  • खानेपानी मन्त्रालयमा मंगलबार भएको भेटमा नेपालबाट पिउने पानी निर्यात गर्ने विषयमा छलफल भएको हो ।

काठमाडौं २० चैत । खानेपानी निर्यातको सम्भावनाबारे खानेपानीमन्त्री बिना मगर र नेपालका लागि कतारका राजदूत युसुफ बिन मोहमद अल हेलबीच छलफल भएको छ ।

खानेपानी मन्त्रालयमा मंगलबार भएको भेटमा नेपालबाट पिउने पानी निर्यात गर्ने विषयमा छलफल भएको हो ।

मन्त्री मगरले नेपालको पानी खेर गइरहेकाले विदेश निर्यात गर्ने विषयमा छलफल चलिरहेको जानकारी गराएकी थिइन् । –नयाँ पत्रिका दैनिकबाट

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?