विश्वकप फुटबल हेर्दा नेपालीलाई थप शुल्क तिर्नुपर्ने

Shikharkhabar Shikharkhabar
|
बिहिबार, मंसिर १, २०७९
|
|
३० पटक हेरिएको
Shares
विश्वकप फुटबल हेर्दा नेपालीलाई थप शुल्क तिर्नुपर्ने

सारांश

  • काठमाडौं।
  • सर्वोच्च अदालतले विश्वकप हेर्दा नेपालीले थप शुल्क तिर्नुपर्ने आदेश दिएको छ।
  • प्रसारण विवादमा अल्पकालीन अन्तरिम आदेश खारेज सर्वोच्चले गर्दै मिडिया हबलाई थप शुल्क उठाउन पाउने बाटो खोलिदिएको छ।

काठमाडौं। सर्वोच्च अदालतले विश्वकप हेर्दा नेपालीले थप शुल्क तिर्नुपर्ने आदेश दिएको छ। प्रसारण विवादमा अल्पकालीन अन्तरिम आदेश खारेज सर्वोच्चले गर्दै मिडिया हबलाई थप शुल्क उठाउन पाउने बाटो खोलिदिएको छ।

मिडिया हबले थप शुल्क उठाउने प्रक्रिया सुरु भएपछि परेको रिटमा सर्वोच्चले रोक लगाएको थियो। न्यायाधीश प्रकाशकुमार ढुंगाना र मनोजकुमार शर्माको इजलासले यसअघिको आदेश खारेज गर्दै मिडिया हबलाई शुल्क उठाउन बाटो खोलेको हो।

मिडिया हबले उपभोक्ताबाट थप ५ सय रुपैयाँ लिने बताएको छ।

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    Create a free account

    Your point of view caught my eye and was very interesting. Thanks. I have a question for you.

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

तपाईंले छुटाउनुभयो कि?