उपत्यकामा अब सार्वजनिक सवारी साधन राति १० बजेसम्म अनिवार्य

Shikharkhabar Shikharkhabar
|
सोमबार, चैत्र २५, २०७५
|
|
२३ पटक हेरिएको
Shares
उपत्यकामा अब सार्वजनिक सवारी साधन राति १० बजेसम्म अनिवार्य

सारांश

  • काठमाडौं २५ चैत ।
  • काठमाडौं महानगरले राजधानीमा चल्ने सार्वजनिक यातायातका गाडीहरु राति १० बजेसम्म सञ्चालन गर्नुपर्ने अनिवार्य गरेको छ ।
  •  अबको १५ दिनमा ऐन प्रमाणीकरण भई राजपत्रमा प्रकाशित भएपछि राति १० बजेसम्म सार्वजनिक साधन अनिवार्य सञ्चालन गर्नुपर्ने व्यवस्था लागू हुने जानकारी महानगरले दिएको छ ।

काठमाडौं २५ चैत । काठमाडौं महानगरले राजधानीमा चल्ने सार्वजनिक यातायातका गाडीहरु राति १० बजेसम्म सञ्चालन गर्नुपर्ने अनिवार्य गरेको छ । अबको १५ दिनमा ऐन प्रमाणीकरण भई राजपत्रमा प्रकाशित भएपछि राति १० बजेसम्म सार्वजनिक साधन अनिवार्य सञ्चालन गर्नुपर्ने व्यवस्था लागू हुने जानकारी महानगरले दिएको छ ।

काठमाडौं महानगरले सवारी तथा यातायात व्यवस्थापन ऐन २०७५ जारी गरी महानगरभित्रका रुटमा सञ्चालन हुने सार्वजनिक सवारी साधनले बिहान ५ देखि राति १० बजेसम्म सेवा सञ्चालन गर्नुपर्ने व्यवस्था गरेको हो ।

कात्तिकदेखि माघ मसान्तसम्म भने बसले बिहान ५ देखि राति ९ बजेसम्म सेवा दिनुपर्ने ऐनमा व्यवस्था छ । –कान्तिपुर दैनिकबाट

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सिंहदरवारभित्र उच्च क्षमताका पाँचवटा चार्जिङ स्टेसन निर्माण हुने
सिंहदरवारभित्र उच्च क्षमताका पाँचवटा चार्जिङ स्टेसन निर्माण हुने
अस्ट्रेलियामा नेपालीले गरे ८२ वर्षका वृद्धलाई निर्ममतापूर्वक कुटपिट (भिडियाेसहित)
अस्ट्रेलियामा नेपालीले गरे ८२ वर्षका वृद्धलाई निर्ममतापूर्वक कुटपिट (भिडियाेसहित)
पहाड चढ्यो लामखुट्टे, झुलभित्र सुत्न चिकित्सकको सल्लाह
पहाड चढ्यो लामखुट्टे, झुलभित्र सुत्न चिकित्सकको सल्लाह
सुनखानी पनि व्यक्तिको नाममा दर्ता, नेतादेखि गुण्डासम्म सक्रिय
सुनखानी पनि व्यक्तिको नाममा दर्ता, नेतादेखि गुण्डासम्म सक्रिय
प्राधिकरणबाट फेरि विद्युत् महसुल वृद्धिको प्रस्ताव
प्राधिकरणबाट फेरि विद्युत् महसुल वृद्धिको प्रस्ताव
Bibeksheel Sajha grieves over Mishra’s demise
Bibeksheel Sajha grieves over Mishra’s demise
राष्ट्रियसभामा चार विधेयक पेश !
राष्ट्रियसभामा चार विधेयक पेश !
जलविद्युत क्षेत्रमा लगानी गर्न चिनियाँ सरकार र निजी क्षेत्र इच्छुक
जलविद्युत क्षेत्रमा लगानी गर्न चिनियाँ सरकार र निजी क्षेत्र इच्छुक
चिकित्सा शिक्षा विधेयक : एमाले र माओवादीको समर्थन भए पास नत्र फेल
चिकित्सा शिक्षा विधेयक : एमाले र माओवादीको समर्थन भए पास नत्र फेल
आफू बसेको होटेलको कोठामा खिचिएको भिडिओप्रति कोहलीको आपत्ति, कसले खिच्यो भिडियो ?
आफू बसेको होटेलको कोठामा खिचिएको भिडिओप्रति कोहलीको आपत्ति, कसले खिच्यो भिडियो ?

तपाईंले छुटाउनुभयो कि?