बलिउड अभिनेत्री करिनाको छोराको नाम तैमुर आलि खान पटौदी…

Shikharkhabar Shikharkhabar
|
मंगलबार, पौष ५, २०७३
|
|
६३६ पटक हेरिएको
Shares
बलिउड अभिनेत्री करिनाको छोराको नाम तैमुर आलि खान पटौदी…

सारांश

  • बलिउड अभिनेत्री करिना कपुर आमा बनेकी छिन् ।
  • सैफ अलि खानसँग केही वर्ष अगाडी बिबाह गरेकी करिनाले मुम्बईको ब्रीच क्यान्डि अस्पतालमा छोरालाई जन्म दिएकी हुन् ।
  • मंगलबार बिहान उनले ७:३० बजे छोरालाई जन्म दिएकी हुन् ।

बलिउड अभिनेत्री करिना कपुर आमा बनेकी छिन् । सैफ अलि खानसँग केही वर्ष अगाडी बिबाह गरेकी करिनाले मुम्बईको ब्रीच क्यान्डि अस्पतालमा छोरालाई जन्म दिएकी हुन् ।मंगलबार बिहान उनले ७:३० बजे छोरालाई जन्म दिएकी हुन् । करिनाको छोराको नाम तैमुर आलि खान पटौदी राखिएको छ । करिना आमा बनेपछि बलिउडकर्मी तथा उनका प्रशंसकले सामाजिक संजालबाट बधाई दिएका छन् ।समाचारलाई पुष्टि गर्दै करिनाका बुवा नायक रणधिर कपुरले आफूहरु निकै खुसी भएको बताउँदै बच्चा र आमा दुबैको स्वास्थ्य राम्रो भएको जानकारी दिए । सेफ अली खान र करिना कपुर सन् २०१२ अक्टोबरमा प्रणयसूत्रमा बाँधिएका थिए । योभन्दा पहिले अभिनेत्री अमृता सिंहसँग विवाह गरेका सेफ दुई सन्तानका पिता हुन् ।

श्रोत : जूम टेलिभिजन

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नेप्से परिसूचक सात दशमलव ७९ अङ्कले बढ्यो
नेप्से परिसूचक सात दशमलव ७९ अङ्कले बढ्यो
वान एक्स बेट प्रवर्द्धन गरेको आरोपमा पक्राउ परेका ८ जना कलाकारलाई थप ५ दिन हिरासतमा राख्न अनुमति
वान एक्स बेट प्रवर्द्धन गरेको आरोपमा पक्राउ परेका ८ जना कलाकारलाई थप ५ दिन हिरासतमा राख्न अनुमति
उपसभामुख पुष्पा भुसाललाई मातृशोक
उपसभामुख पुष्पा भुसाललाई मातृशोक
निर्मला हत्या प्रकरणः एसपी विष्टसँग साढे १० लाख धरौटी माग
निर्मला हत्या प्रकरणः एसपी विष्टसँग साढे १० लाख धरौटी माग
राष्ट्रपति भण्डारी र प्रम ओलीबाट बाइडेन र ह्यारिसलाई बधाई
राष्ट्रपति भण्डारी र प्रम ओलीबाट बाइडेन र ह्यारिसलाई बधाई
नेपाली नक्कली नोटसहित दुई भारतीय नागरिक पक्राउ
नेपाली नक्कली नोटसहित दुई भारतीय नागरिक पक्राउ
Balancing Modern and Traditional Worth in Asian Relationships
राष्ट्रिय एकता, सहमति र सहकार्यलाई थप जीवन्त बनाउँछु : प्रधानमन्त्री
राष्ट्रिय एकता, सहमति र सहकार्यलाई थप जीवन्त बनाउँछु : प्रधानमन्त्री
प्रचण्डको आधा-आधा हिस्सावाला किस्साले पार्टी एकतामा लफडा, ओली यसो गर्दैछन्
प्रचण्डको आधा-आधा हिस्सावाला किस्साले पार्टी एकतामा लफडा, ओली यसो गर्दैछन्
बाल सुधार गृह घटनाको अपडेट : १९ सुरक्षाकर्मी र १० बालबन्दी घाइते
बाल सुधार गृह घटनाको अपडेट : १९ सुरक्षाकर्मी र १० बालबन्दी घाइते