मालपोतका कर्मचारीले घुस माग्दामाग्दै पक्राउ

Shikharkhabar Shikharkhabar
|
मंगलबार, चैत्र २६, २०७५
|
|
२७ पटक हेरिएको
Shares
मालपोतका कर्मचारीले घुस माग्दामाग्दै पक्राउ

सारांश

  • काठमाडौं ।
  • भूमिसुधार तथा मालपोत कार्यालय, राजबिराज, सप्तरीमा कार्यरत नायब सुब्बा बासुदेब मण्डलले घुस लिँदै गरेको बेलामा पक्राउ परेका छन् ।
  • अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ४० हजार रुपैयाँसहित पक्रेको छ ।

काठमाडौं । भूमिसुधार तथा मालपोत कार्यालय, राजबिराज, सप्तरीमा कार्यरत नायब सुब्बा बासुदेब मण्डलले घुस लिँदै गरेको बेलामा पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ४० हजार रुपैयाँसहित पक्रेको छ । मोही जग्गाको बाँडफाँड गरि लगत कट्टा गर्ने प्रयोजनको लागि सेवाग्राहीसँग घुस रकम माग्दै गरेका बेला नायब सुब्बा मण्डललाई सेवाग्राहीसँग ४० हजार लिइसकेको बेला कार्यालय परिसरबाट नियन्त्रणमा लिई अनुसन्धान कार्य भइरहेको अख्तियारले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अनेमसङ्घको सम्मेलन चैत २५ र २६ मा
अनेमसङ्घको सम्मेलन चैत २५ र २६ मा
मधेस प्रदेशसभा : भुक्तानी दिन बाँकी रकमका विषयमा छानबिन गर्न उच्चस्तरीय संसदीय समिति गठन
मधेस प्रदेशसभा : भुक्तानी दिन बाँकी रकमका विषयमा छानबिन गर्न उच्चस्तरीय संसदीय समिति गठन
बालक हत्या आरोपमा बाबु र भाउजू थुनामा
बालक हत्या आरोपमा बाबु र भाउजू थुनामा
बालुवाटारमा आज सर्वदलीय बैठक बस्दै
बालुवाटारमा आज सर्वदलीय बैठक बस्दै
प्रधाननयायाधीशको पक्षमा केसीः पराजुलीको पक्षमा रक्षा कवज बनेर उभिने
प्रधाननयायाधीशको पक्षमा केसीः पराजुलीको पक्षमा रक्षा कवज बनेर उभिने
‘विषादीयुक्त तरकारी : जनताको स्वास्थ्यको ख्याल गरियोस’
‘विषादीयुक्त तरकारी : जनताको स्वास्थ्यको ख्याल गरियोस’
उम्मेवदारी फिर्ता नभएका ठाउँमा पनि निर्वाचनमा तालमेल गर्ने गठबन्धनको निर्णय
उम्मेवदारी फिर्ता नभएका ठाउँमा पनि निर्वाचनमा तालमेल गर्ने गठबन्धनको निर्णय
नेपाल प्रहरी र सशस्त्र प्रहरीका कानुनलाई समयानुकल परिमार्जनका लागि प्रधानमन्त्रीको निर्देशन
नेपाल प्रहरी र सशस्त्र प्रहरीका कानुनलाई समयानुकल परिमार्जनका लागि प्रधानमन्त्रीको निर्देशन
प्रिमियर कप फाइनल : नेपालद्वारा यूएई सामू २८१ रनको लक्ष्य प्रस्तुत
प्रिमियर कप फाइनल : नेपालद्वारा यूएई सामू २८१ रनको लक्ष्य प्रस्तुत
शान्ति स्थापनामा नेपालले गरेको मौलिक अभ्यासबाट विश्वले पाठ सिक्नुपर्छ : महासचिव गुटेरेस
शान्ति स्थापनामा नेपालले गरेको मौलिक अभ्यासबाट विश्वले पाठ सिक्नुपर्छ : महासचिव गुटेरेस

तपाईंले छुटाउनुभयो कि?