रेड लाइट एरिया बैधानिक की अबैधानिक ?

Shikharkhabar Shikharkhabar
|
शनिबार, माघ १२, २०७५
|
|
४२ पटक हेरिएको
Shares
रेड लाइट एरिया बैधानिक की अबैधानिक ?

सारांश

  • हिजो आज फेसबुक, ट्वीटर जहाँ तहि सार्बजनिक बसमा एक जना युबकले हस्तमैथुन गरी महिलाको टाउकोमा बीर्य फालेको भिडियो अहिले निकै नै भाईरल भएको र आक्रोश पोखिएको देख्न सकिन्छ।
  • यो बिषयमा हरेक ब्यक्तिको आ आफ्नो धारणा प्रस्तुत गरिएको देख्न सहज सामाजिक सञ्जालमा पाइएको छ।
  • भनौ भने त यो बिषयमा ठुला भनिएका राष्ट्रीय मिडियाहरु पनि समाचार र प्रहरी प्रशासनको चासोमा त्यों ब्यक्तिको खोज निति गरिएको पाइयो।

हिजो आज फेसबुक, ट्वीटर जहाँ तहि सार्बजनिक बसमा एक जना युबकले हस्तमैथुन गरी महिलाको टाउकोमा बीर्य फालेको भिडियो अहिले निकै नै भाईरल भएको र आक्रोश पोखिएको देख्न सकिन्छ। यो बिषयमा हरेक ब्यक्तिको आ आफ्नो धारणा प्रस्तुत गरिएको देख्न सहज सामाजिक सञ्जालमा पाइएको छ।भनौ भने त यो बिषयमा ठुला भनिएका राष्ट्रीय मिडियाहरु पनि समाचार र प्रहरी प्रशासनको चासोमा त्यों ब्यक्तिको खोज निति गरिएको पाइयो।

बास्तबमा पहिले बुझ्नु पर्ने कुरा त किन अहिले बलात्कार, हत्या, सार्बजनिक स्थल,साधनमा यस्ता खालका अनैतिक क्रियाकलाप गरिन्छ र घटनाको उचित छानबिन हुदैन या गर्न खोजिदैन त्यों आम जनमानसमा चासो र चर्चाको बिषय बन्दै गईराखेको छ।

यी कुराहरुलाई नियालदै जादा केहि समय पहिले गण्डकी प्रदेशका मुख्य मन्त्री पृथ्वी सुब्बा गुरुङ्गको भनाई कता कता सत्यता छ भनेर पनि भन्न सकिने ठाऊ छ जुन प्रकारको यो घटना हुनु या रेड लाइट एरिया जस्ता यौन अखडा बनाएर यौन हिंसा, बलात्कारको निरुत्साहित गर्नु पनि एक मान्न सकिन्छ।जसले मनोबैज्ञानिक,शारारिक असरमा प्रभाव पार्ने सक्ने अनुमान लगाउन सकिन्छ।

रेड लाइट एरियाले यस्ता ब्यक्तिको मनोबल समेतलाई प्रभाव पर्नु का साथै घटना नदोहोरिनु पनि हो र यौनमा संलग्न ब्यक्तिको रोजगार सिर्जना हुनु हो। हामी र हाम्रो समाज अझै रूढि़बादी सोच र चिन्तन को भुमरिमा यसरी फसेको छ की माथि जान कहिले सकिरहेको छैन।

पश्चिमि मुलुकहरुमा सार्बजनिक स्थल होस् या बाहिर जहाँ तहि खुल्लम खुल्ला यौन क्रियाकलाप होस् या अन्य क्रियाकलाप गरेको देख्न पाहिन्छ। ति देशहरूमा यौन ब्यबसाय फस्टाइरहेको छ जसले गर्दा यस्ता घटनामा कमी र यौन धन्दाका कारण रोजगारी समेत मिलेको पाउंदछौ र राज्य उनिहरुको ब्यबसाय ,स्वास्थ्य, शिक्षाको समेत ग्यारेंटि दि रहेको हुन्छ र सहज यो ब्यबसाय अपनाउनुका साथै आर्थिकपार्जन समेत गरेका हुन्छन्।

अहिले नेपालमा घटी रहेको यो खालको घटना एउटा उदाहरण हो अझ अरु पनि यस्ता घटना घटी रहने निश्चित छ जब सम्म राज्यले यौन बिषयलाई जटिल रूपमा नलिएर हल्का रुपमा लिएको हुन्छ तब सम्म मानिसहरु यो भन्दा बढ़ी घटनाको शिकार हुनु पर्ने हुन्छ।त्यस्ता ब्यक्तिको मनोरंजनको साधन या सामाजिक सञ्जालमा चर्चा बटुलने माध्यम बनी रहेको बेला यसलाई कम आउन दिन के गर्ने बारे जानकार हुनु आवश्यक छ।

रोकथाम र निराकरण गर्न सरकारले कारबाही दोषीलाई खोज्नु भन्दा पनि कसरी यो घटना हुन नदिने बारे सोच्नु जरुरी छ।बस, सार्बजनिक स्थल ,मंदिर, बस पार्क ,मानिसहरुको भीड़ भाड़ स्थानमा क्यामेरा जडान गर्नु र यस्ता शिकारमा महिला मात्र नरहि बच्चा, किशोरी, पुरूष समेत हुने सम्भावना देखिने भएका कारण ऊनिहरुको सुरक्षाको प्रत्याभूति गर्न राज्यले ध्यान दिनु आवश्यक छ।
अब सरकारले यौन धन्दालाई बैधानिकीकरण गरी रोजगÞार र यौन हिंसा समेतमा रोक हुने हुदा यस तर्फ बेलैमा अध्ययन अनुसंधान गरेर आगामी दिनमा हुने घटनामा रोक लगाउन सकिने देखिन्छ I

सचिन्द्र श्रेष्ठ

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रधानमन्त्री देउवा आजै राजिनामा दिने तयारीमा
प्रधानमन्त्री देउवा आजै राजिनामा दिने तयारीमा
विषाक्त खानाले ७८ जना कैदी बिरामी, विरोधमा जेलभित्रै आन्दोलन
विषाक्त खानाले ७८ जना कैदी बिरामी, विरोधमा जेलभित्रै आन्दोलन
उपेन्द्र यादवले देउवालाइ फोन गरेर एमालेलाइ जिताएर देखाइदिने बताएपछि
उपेन्द्र यादवले देउवालाइ फोन गरेर एमालेलाइ जिताएर देखाइदिने बताएपछि
थाहा पाउनुहोस् आइतबारको राशिफल
थाहा पाउनुहोस् आइतबारको राशिफल
विश्वकप फुटबल २०१८: ​‘विश्वकप’ विजेताले कति पुरस्कार पाउँछन् ? (हेर्नुस् नगद राशी)
विश्वकप फुटबल २०१८: ​‘विश्वकप’ विजेताले कति पुरस्कार पाउँछन् ? (हेर्नुस् नगद राशी)
थप १० सहरलाई ‘स्मार्ट सिटी’ बनाइने, मधेसमा पाँच सहर थप्ने लक्ष्य
थप १० सहरलाई ‘स्मार्ट सिटी’ बनाइने, मधेसमा पाँच सहर थप्ने लक्ष्य
गैससको कामको पारदर्शितामा प्रश्न : सभामुख महरा, नयाँ समिति चयन
गैससको कामको पारदर्शितामा प्रश्न : सभामुख महरा, नयाँ समिति चयन
सरकारको पूर्णतासँगै विकास र समृद्धिको अभियान अघि बढ्छ: महासचिव गुरुङ
सरकारको पूर्णतासँगै विकास र समृद्धिको अभियान अघि बढ्छ: महासचिव गुरुङ
प्रदेश २ को मुख्यमन्त्री फेर्ने हल्ला के हो ?
प्रदेश २ को मुख्यमन्त्री फेर्ने हल्ला के हो ?
टीट्वेन्टी शृंखला : युएईविरुद्ध नेपाल चार विकेटले विजयी
टीट्वेन्टी शृंखला : युएईविरुद्ध नेपाल चार विकेटले विजयी