२० गते आउँदैछ सरकारको नीति तथा कार्यक्रम

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, बैशाख १३, २०७६
|
|
२७ पटक हेरिएको
Shares
२० गते आउँदैछ सरकारको नीति तथा कार्यक्रम

सारांश

  • काठमाडौं ।
  • सरकारले नीति तथा कार्यक्रम आगामी २० गते पेश गर्ने भएको छ ।
  • सरकारको नीति तथा कार्यक्रम संघीय संसदको संयुक्त बैठकमा पेस हुनेछ ।

काठमाडौं । सरकारले नीति तथा कार्यक्रम आगामी २० गते पेश गर्ने भएको छ । सरकारको नीति तथा कार्यक्रम संघीय संसदको संयुक्त बैठकमा पेस हुनेछ । प्रिबजेट छलफलपछि सरकारको नीति तथा कार्यक्रम ल्याउने संसदीय अभ्यास भए पनि योपटक नीति तथा कार्यक्रम अगाडि नै ल्याउन लागिएको हो ।

आर्थिक वर्ष २०७६-०७७ को नीति तथा कार्यक्रम वैशाख २० गते संघीय संसद्मा पेस गर्ने भएको हो । सरकारले नीति तथा कार्यक्रम पेस गर्नेबारे आवश्यक तयारी गर्न संघीय संसद् सचिवालयलाई जानकारी गराइसकेको छ ।

संघीय संसद्को संयुक्त बैठकमा राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारका तर्फबाट नीति तथा कार्यक्रम पेस गर्ने कार्यक्रम छ ।
नीति तथा कार्यक्रम पेस गर्नुअघि सरकारका तर्फबाट अर्थमन्त्रीले कर बाहेक विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता पेस गर्ने प्रचलन छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सुन तस्करीको अनुसन्धानलाई निष्कर्षमा पु-याउन सकारात्मक वातावरण बनाऔँ : उपप्रधानमन्त्री श्रेष्ठ
सुन तस्करीको अनुसन्धानलाई निष्कर्षमा पु-याउन सकारात्मक वातावरण बनाऔँ : उपप्रधानमन्त्री श्रेष्ठ
कांग्रेस अध्यक्ष देउवाको फेरिएको बयान, भन्छन् कांग्रेस अनुसन्धानको विपक्षमा उभिदैन
कांग्रेस अध्यक्ष देउवाको फेरिएको बयान, भन्छन् कांग्रेस अनुसन्धानको विपक्षमा उभिदैन
निजी शैक्षिक संस्था बन्द
निजी शैक्षिक संस्था बन्द
गायिका पुनम देभान्सिले लिएर आईन म हु निश्चल कोपिला भन्दै रुवाउने गित (म्युजिक भिडियो)
गायिका पुनम देभान्सिले लिएर आईन म हु निश्चल कोपिला भन्दै रुवाउने गित (म्युजिक भिडियो)
बाजुराका ९५ बस्ती उच्च जोखिममा
बाजुराका ९५ बस्ती उच्च जोखिममा
बलात्कार आरोपी अनाथालयका प्रमुख चन्दलाई हिरासतमा राख्न ७ दिन म्याद थप
बलात्कार आरोपी अनाथालयका प्रमुख चन्दलाई हिरासतमा राख्न ७ दिन म्याद थप
आगामी पुसमा राष्ट्रिय बाणिज्य बैंकमा पाँच सय ५० जनालाई जागिर
आगामी पुसमा राष्ट्रिय बाणिज्य बैंकमा पाँच सय ५० जनालाई जागिर
महिलाहरु के गर्छन् यो गोप्य “सेक्स क्लब”मा ? जहाँ हुन्छ पुरुषलाई प्रवेश निषेध
महिलाहरु के गर्छन् यो गोप्य “सेक्स क्लब”मा ? जहाँ हुन्छ पुरुषलाई प्रवेश निषेध
सरकार र चिकित्सक सङ्घबीच ६ बुँदे सहमति
सरकार र चिकित्सक सङ्घबीच ६ बुँदे सहमति
वनस्पति उद्यान तथा अनुसन्धानमा पर्यटकको आकर्षण
वनस्पति उद्यान तथा अनुसन्धानमा पर्यटकको आकर्षण

तपाईंले छुटाउनुभयो कि?