कांग्रेस संसदीय दलको बैठक बस्दै
सारांश
- काठमाडौं, १५ बैशाख ।
- प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस संसदीय दलको बैठक आइतबार बस्दैछ ।
- भोलि (सोमबार) बाट सुरु हुने संसद बैठक र बैठकमा उठाउने विषयबारे छलफल गर्न बैठक बोलाएको काँग्रेस संसदीय दल का प्रमुख सचेतक बालकृष्ण खाँडले जानकारी दिए ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया