नाम बदलेर सुपरहिट भएका यी बलिउडका अभिनेता

Shikharkhabar Shikharkhabar
|
बुधबार, बैशाख १८, २०७६
|
|
२१ पटक हेरिएको
Shares
नाम बदलेर सुपरहिट भएका यी बलिउडका अभिनेता

सारांश

  • मुम्बई ।
  • बलिवुडमा अशोक कुमार, किशोर कुमार, अमिताभ बच्चन, राजकुमार राव, अक्षयकुमार आदि चर्चित नामहरु बदलिएका नाम हुन् ।
  • यी नामहरु ति नाम हुन् जसले बलिवुडमा एक से एक सुपरहिट फिल्म दिएका छन् ।

मुम्बई । बलिवुडमा अशोक कुमार, किशोर कुमार, अमिताभ बच्चन, राजकुमार राव, अक्षयकुमार आदि चर्चित नामहरु बदलिएका नाम हुन् । यी नामहरु ति नाम हुन् जसले बलिवुडमा एक से एक सुपरहिट फिल्म दिएका छन् । तर यी नामहरु उनीहरुको असली नाम भने होइन । यस रिपोर्टमा बलिवुडमा चर्चित नामहरुको असली नामका बारेमा चर्चा गर्ने छौ ।

बलिवुडका चर्चित हास्य कलाकार अभिनेता जानी लीवरको असली नाम जान राव प्रकाश राव जनुमला हो । त्यस्तै अभिनेता जान अब्राहमको असली नाम फरहान अब्राहम हो । बाहुबली फेम अभिनेता प्रभासको पुरा नाम वेक्टा सत्यनारायण प्रभास राजु उपालपति हो । बलिवुडका चर्चित गायक तथा अभिनेता किशोर कुमारको असली नाम  आभास कुमार गांगुली हो ।

महानायक अमिताभ बच्चनको असली नाम इनकलाब श्रीवास्तव हो । त्यस्तै अक्षयकुमारको असली नाम राजीव भाटिया हो । त्यस्तै अभिनेता अशोक कुमारको पुरा नाम संजय अशोक कुमार दादामोनी कुमुदलाल गांगुली हो । राजकुमार रावको असली नाम राजकुमार यादव हो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?