कांग्रेस संसदीय दलको बैठक बस्दै

Shikharkhabar Shikharkhabar
|
आइतबार, बैशाख १५, २०७६
|
|
२२ पटक हेरिएको
Shares
कांग्रेस संसदीय दलको बैठक बस्दै

सारांश

  • काठमाडौं, १५ बैशाख ।
  • प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस संसदीय दलको बैठक आइतबार बस्दैछ ।
  • भोलि (सोमबार) बाट सुरु हुने संसद बैठक र बैठकमा उठाउने विषयबारे छलफल गर्न बैठक बोलाएको काँग्रेस संसदीय दल का प्रमुख सचेतक बालकृष्ण खाँडले जानकारी दिए ।
काठमाडौं, १५ बैशाख । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस संसदीय दलको बैठक आइतबार बस्दैछ । भोलि (सोमबार) बाट सुरु हुने संसद बैठक र बैठकमा उठाउने विषयबारे छलफल गर्न बैठक बोलाएको काँग्रेस संसदीय दल का प्रमुख सचेतक बालकृष्ण खाँडले जानकारी दिए । संसदको वर्षे अधिवेशन सोमबारबाट सुरु हुँदैछ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?