सुत्केरीको मृत्यु भएपछी प्रदर्शन
सारांश
- लहान ६ पुस।
- चिकित्सको लापरवाहीले सुत्केरीको मृत्यु भएको भन्दै लहान को ओम गुरुकुल हेल्थ केयर अगाडि मृतकका परिवारजन तथा स्थानीयवासीले बिहानैदेखि प्रदर्शन गरिरहेका छन् ।
- मिर्चैया नगरपालिका की २१ वर्षीया सञ्जु पासवानको मृत्यु भएको भन्दै मृतकका परिवारजन तथा स्थानीयवासीले दोषीमाथि कारबाही माग गर्दै प्रदर्शन गरेका हुन् ।
लहान ६ पुस।चिकित्सको लापरवाहीले सुत्केरीको मृत्यु भएको भन्दै लहान को ओम गुरुकुल हेल्थ केयर अगाडि मृतकका परिवारजन तथा स्थानीयवासीले बिहानैदेखि प्रदर्शन गरिरहेका छन् ।
मिर्चैया नगरपालिका की २१ वर्षीया सञ्जु पासवानको मृत्यु भएको भन्दै मृतकका परिवारजन तथा स्थानीयवासीले दोषीमाथि कारबाही माग गर्दै प्रदर्शन गरेका हुन् ।
शल्यक्रिया गरेर बच्चा निकाले पनि बच्चा निकाले पछी उनको अवस्थामा सुधार नआएपछी चिकित्सकले अक्सिजन लगाएर थप उपचारका लागि विराटनगरस्थित नोबेल अस्पताल रिफर गरेपछि बाटैमा उनको मृत्यु भएको परिवारको भनाइ छ ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया