सन्दिपकाे टिममा कमब्याक
सारांश
- नेपाली युवा बलर सन्दिप लामिछाने इन्डियन प्रिमियर लिग आइपीएलमा रोयल च्यालेञ्जर्स बैंलोर विरुद्ध टिममा परेका छन ।
- सन्दिपको टिम दिल्लीले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ ।
- जसमा सन्दिप क्रिस मोरीसको स्थानमा टिममा परेका हुन ।
नेपाली युवा बलर सन्दिप लामिछाने इन्डियन प्रिमियर लिग आइपीएलमा रोयल च्यालेञ्जर्स बैंलोर विरुद्ध टिममा परेका छन ।
सन्दिपको टिम दिल्लीले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ । जसमा सन्दिप क्रिस मोरीसको स्थानमा टिममा परेका हुन ।
सन्दिपले सुरुवाती चार खेलमा ५ विकेट लिएका थिए । त्यसपछि लगातार ५ खेलमा बेन्चमा बसेका उनी पञ्जाव विरुद्ध कमब्याक गर्दै तीन विकेट लिएका थिए । तर त्यसपछि फेरी उनी अर्को खेलमा बेन्चमा बसेका थिए ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया