सन्दिपकाे टिममा कमब्याक

Shikharkhabar Shikharkhabar
|
आइतबार, बैशाख १५, २०७६
|
|
३१ पटक हेरिएको
Shares
सन्दिपकाे टिममा कमब्याक

सारांश

  • नेपाली युवा बलर सन्दिप लामिछाने इन्डियन प्रिमियर लिग आइपीएलमा रोयल च्यालेञ्जर्स बैंलोर विरुद्ध टिममा परेका छन ।
  • सन्दिपको टिम दिल्लीले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ ।
  • जसमा सन्दिप क्रिस मोरीसको स्थानमा टिममा परेका हुन ।

नेपाली युवा बलर सन्दिप लामिछाने इन्डियन प्रिमियर लिग आइपीएलमा रोयल च्यालेञ्जर्स बैंलोर विरुद्ध टिममा परेका छन ।

सन्दिपको टिम दिल्लीले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ । जसमा सन्दिप क्रिस मोरीसको स्थानमा टिममा परेका हुन ।

सन्दिपले सुरुवाती चार खेलमा ५ विकेट लिएका थिए । त्यसपछि लगातार ५ खेलमा बेन्चमा बसेका उनी पञ्जाव विरुद्ध कमब्याक गर्दै तीन विकेट लिएका थिए । तर त्यसपछि फेरी उनी अर्को खेलमा बेन्चमा बसेका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नेपालमा कोरोनाबाट थप एकको निधन, मृतक संख्या ३९ पुग्यो
नेपालमा कोरोनाबाट थप एकको निधन, मृतक संख्या ३९ पुग्यो
“एउटा सबल र समुन्नत नेपाल निर्माण गर्न कटिबद्ध रहौँ”, राष्ट्रपति
“एउटा सबल र समुन्नत नेपाल निर्माण गर्न कटिबद्ध रहौँ”, राष्ट्रपति
सुशिल भन्छन् : ‘बादशाह जुट’का लागि ६ महिना वर्कशप गरेँ, १२ केजी तौल घटाएँ
सुशिल भन्छन् : ‘बादशाह जुट’का लागि ६ महिना वर्कशप गरेँ, १२ केजी तौल घटाएँ
पाँचखालमा लिच्छवीकालीन संरचनाका भग्नावशेष
पाँचखालमा लिच्छवीकालीन संरचनाका भग्नावशेष
छोराको दुवै मिर्गौलाले काम गर्न छाडेपछि बालकुमारीद्वारा सहयोगको अपिल
छोराको दुवै मिर्गौलाले काम गर्न छाडेपछि बालकुमारीद्वारा सहयोगको अपिल
आजको राशीफल
आजको राशीफल
बैंकहरुको निक्षेप, कर्जा विवरण पेश गर्न राष्ट्र बैंकलाई अर्थ समितिको निर्देशन
बैंकहरुको निक्षेप, कर्जा विवरण पेश गर्न राष्ट्र बैंकलाई अर्थ समितिको निर्देशन
प्रचण्डले ओलीलाई भने, ‘पार्टीभित्र मलाई परेको अप्ठ्यारोमा तपार्इंले साथ दिनुपर्छ’
प्रचण्डले ओलीलाई भने, ‘पार्टीभित्र मलाई परेको अप्ठ्यारोमा तपार्इंले साथ दिनुपर्छ’
जापानमा बौद्ध धर्मको प्रचार गर्दै रोबोट
जापानमा बौद्ध धर्मको प्रचार गर्दै रोबोट
धर्म र संस्कृति नै नेपालको पहिचान हो : धर्म गुरु
धर्म र संस्कृति नै नेपालको पहिचान हो : धर्म गुरु

तपाईंले छुटाउनुभयो कि?