ढुंगेल रिहामा गृहमन्त्री थापाले गरे यस्ताे दावी !

Shikharkhabar Shikharkhabar
|
बुधबार, जेठ १६, २०७५
|
|
४१ पटक हेरिएको
Shares
ढुंगेल रिहामा गृहमन्त्री थापाले गरे यस्ताे दावी !

सारांश

  • चितवन, १६ जेठ ।
  • गृहमन्त्री रामबहादुर थापाले कर्तव्य ज्यान मुद्दामा जेल सजाय भोगिरहेका पूर्वमाओवादी नेता बालकृष्ण ढुंगेलको रिहाइ नियमित प्रक्रिया भएको जिकिर गरेका छन् ।
  • बुधबार चितवनको भरतपुर विमानस्थलमा सन्चारकर्मीहरुसँग कुरा गर्दै उनले ढुंगेलको मुद्दा युद्धकालीन राजनीतिक मुद्दा भएको र सबै राजनीतिक दलहरुकाबीचमा सहमति भएअनुसार नै गणतन्त्र दिवसको दिनमा रिहा गरिएको दावी गरे ।

चितवन, १६ जेठ । गृहमन्त्री रामबहादुर थापाले कर्तव्य ज्यान मुद्दामा जेल सजाय भोगिरहेका पूर्वमाओवादी नेता बालकृष्ण ढुंगेलको रिहाइ नियमित प्रक्रिया भएको जिकिर गरेका छन् ।

बुधबार चितवनको भरतपुर विमानस्थलमा सन्चारकर्मीहरुसँग कुरा गर्दै उनले ढुंगेलको मुद्दा युद्धकालीन राजनीतिक मुद्दा भएको र सबै राजनीतिक दलहरुकाबीचमा सहमति भएअनुसार नै गणतन्त्र दिवसको दिनमा रिहा गरिएको दावी गरे ।

उनले ४० प्रतिशत कैद भुक्तान गरिसकेका कैदीबन्दीहरुलाई दिने सुविधाअनुसार नै ढुंगेल रिहा भएकाले अन्यथा नलिनसमेत आग्रह गरे । गृहमन्त्री थापाले सीके राउत र नेत्रविक्रम चन्द नेतृत्वको समूहलाई मूलधारको राजनीतिमा आउन पनि आग्रह गरे ।

देशमा अस्थिरता मच्चाउन खोजिए कानुनी र प्रशासनिक दुवै बाटो अपनाउने चेतावनी उनले दिए । मंगलबार सार्वजनिक गरिएको बजेट पूर्वाधार निर्माण, सुशासन र समाजवादउन्मुख भएको उनको भनाइ थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

केएल टावरमा मोबाइलको मेगा मेला
केएल टावरमा मोबाइलको मेगा मेला
लकडाउनमा ताजा तरकारी पाइएन ? मनोहरा कृषि बजारलाई फोन गर्नुस् चोकमा आइपुग्छ
लकडाउनमा ताजा तरकारी पाइएन ? मनोहरा कृषि बजारलाई फोन गर्नुस् चोकमा आइपुग्छ
जसपाका मन्त्री पदमुक्त
जसपाका मन्त्री पदमुक्त
वन्यजन्तुले अन्नबाली र तरकारी नष्ट पारेपछि कागती खेती शुरु
वन्यजन्तुले अन्नबाली र तरकारी नष्ट पारेपछि कागती खेती शुरु
कर्णाली प्रदेश सरकारको नीति तथा कार्यक्रम मन्त्रीपरिषद बैठकद्वारा स्वीकृत
कर्णाली प्रदेश सरकारको नीति तथा कार्यक्रम मन्त्रीपरिषद बैठकद्वारा स्वीकृत
साढे ३३ किलो सुन काण्डका मुख्य नाइके पन्त पक्राउ
साढे ३३ किलो सुन काण्डका मुख्य नाइके पन्त पक्राउ
प्रदेश सभा सदस्य समानुपातिक तर्फको खर्च र वार्षिक आय–व्यय बुझाउनुस्: आयोग
प्रदेश सभा सदस्य समानुपातिक तर्फको खर्च र वार्षिक आय–व्यय बुझाउनुस्: आयोग
चीनका सभामुख तथा राष्ट्रिय जनकंग्रेस स्थायी समिति अध्यक्ष ली चान्सु काठमाडौंमा
चीनका सभामुख तथा राष्ट्रिय जनकंग्रेस स्थायी समिति अध्यक्ष ली चान्सु काठमाडौंमा
Kareena Kapoor and Saif Ali Khan dines with entire Kapoor family in London!
Kareena Kapoor and Saif Ali Khan dines with entire Kapoor family in London!
यस्ता छन् कांग्रेसबाट प्रदेश र प्रतिनिधिसभाका उम्मेद्वार (अन्तिम नामावलीसहित)
यस्ता छन् कांग्रेसबाट प्रदेश र प्रतिनिधिसभाका उम्मेद्वार (अन्तिम नामावलीसहित)