लाइसेन्स प्रिन्ट गर्न तीन महिना लाग्ने, ६ लाख बाँकी

Shikharkhabar Shikharkhabar
|
सोमबार, बैशाख १६, २०७६
|
|
२६ पटक हेरिएको
Shares
लाइसेन्स प्रिन्ट गर्न तीन महिना लाग्ने, ६ लाख बाँकी

सारांश

  • काठमाडौं ।
  • तपाइँको सवारीचालक अनुमतिपत्र लाइसेन्स लिन बाँकी छ भने ३ महिना लाग्ने भएको छ ।
  • यातायात व्यवस्था विभागले तीन महिनाभित्र बाँकी रहेका सवारी अनुमतिपत्र प्रिन्ट गरिसक्ने जनाएको छ ।

काठमाडौं । तपाइँको सवारीचालक अनुमतिपत्र लाइसेन्स लिन बाँकी छ भने ३ महिना लाग्ने भएको छ । यातायात व्यवस्था विभागले तीन महिनाभित्र बाँकी रहेका सवारी अनुमतिपत्र प्रिन्ट गरिसक्ने जनाएको छ । विभागमा प्रिन्ट गर्न बाँकी लाइसेन्सको संख्या छ लाख पुगेको छ ।

प्रिन्ट तथा कार्ड खरिदका लागि सम्झौता गरिसकिएको र बाँकी काम छिट्टै सकिने विभागको दाबी छ । विभागका महानिर्देशक कुमारप्रसाद दाहालले बढीमा तीन महिनाभित्र बाँकी लाइसेन्स प्रिन्ट गरिसक्ने जानकारी दिए । अबको तीन महिनामा प्रिन्ट र डेलीभरि गर्ने र बाँकी रहेका लाइसेन्स सबै प्रिन्ट हुने बताए ।

दैनिक १० हजारप्रति लाइसेन्सको माग छ तर विभागले दैनिक एकहजार पाँचप्रति मात्र प्रिन्ट गर्न सक्छ ।

हालसम्म आठ लाख ५६ हजार स्मार्ट लाइसेन्स वितरण गरिएको छ । नेपालमा करिब ३० लाख भन्दा बढी लाइसेन्स वाहक छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नेपालकाे बारेमा नयाँदिल्लीमा बाेले नरेन्द्र माेदी
नेपालकाे बारेमा नयाँदिल्लीमा बाेले नरेन्द्र माेदी
एसिसी यु – १९ टस हारेर नेपाल ब्याटिङ गर्दै
एसिसी यु – १९ टस हारेर नेपाल ब्याटिङ गर्दै
भारतीय विदेशमन्त्री फर्किए
भारतीय विदेशमन्त्री फर्किए
चिनियाँ राष्ट्रपतिको भ्रमणले नेपालको पर्यटन क्षेत्रमा ऊर्जा र उत्साह थपियो
चिनियाँ राष्ट्रपतिको भ्रमणले नेपालको पर्यटन क्षेत्रमा ऊर्जा र उत्साह थपियो
जानकी मन्दिरबाट अाेली–माेदीकाे सम्बाेधनः दुवैले गरे एकअर्काकाे प्रशंसा
जानकी मन्दिरबाट अाेली–माेदीकाे सम्बाेधनः दुवैले गरे एकअर्काकाे प्रशंसा
ढल्केबरमा सवस्टेशन निर्माणका लागि पुनः ठेक्का आह्वान गर्ने तयारी
ढल्केबरमा सवस्टेशन निर्माणका लागि पुनः ठेक्का आह्वान गर्ने तयारी
आयोगका सिफारिस कार्यान्वयन गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता
आयोगका सिफारिस कार्यान्वयन गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता
मेवाको पातको जूस पिउ ज्यानै जाने रोगबाट बचौ
मेवाको पातको जूस पिउ ज्यानै जाने रोगबाट बचौ
नेपाल र कोरियाका विद्यार्थीबीच शैक्षिक तथा सांस्कृतिक आदानप्रदान
नेपाल र कोरियाका विद्यार्थीबीच शैक्षिक तथा सांस्कृतिक आदानप्रदान
मन्त्री यादवले ३ जना सचिवको नामै तोकेर कारवाहीको माग गरे

तपाईंले छुटाउनुभयो कि?