प्रदेश १ को राजधानी विराटनगर बनाउने प्रस्ताव पारित

Shikharkhabar Shikharkhabar
|
सोमबार, बैशाख २३, २०७६
|
|
३२ पटक हेरिएको
Shares
प्रदेश १ को राजधानी विराटनगर बनाउने प्रस्ताव पारित

सारांश

  • बिमल भण्डारी ,विराटनगर २३,वैशाख।
  • मोरङको  विराटनगरलाई सर्वसम्मतरुपमा प्रदेश १ को स्थायी राजधानी घोषणा गरिएको छ ।
  • सोमबार बसेको प्रदेशसभा बैठकले विराटनगरलाई सर्वसम्मत रुपमा राजधानी तोकेको हो ।

बिमल भण्डारी ,विराटनगर २३,वैशाख। मोरङको  विराटनगरलाई सर्वसम्मतरुपमा प्रदेश १ को स्थायी राजधानी घोषणा गरिएको छ । सोमबार बसेको प्रदेशसभा बैठकले विराटनगरलाई सर्वसम्मत रुपमा राजधानी तोकेको हो ।

स्थायी राजधानीकाको लागी  नेपाली कांग्रेसले समेत आफ्नो प्रस्ताव फिर्ता लिएर नेकपाको प्रस्तावलाई समर्थन जनाएपछि सर्वसम्मतिमै राजधानी तोक्न सम्भव भएको हो ।

प्रदेशको स्थायी राजधानी विराटनगर पारित भए पनि प्रदेशको नाम भने तय भएको छैन । नाम तय नगरी सोमबारदेखि प्रदेश अधिवेशन अन्त्य भएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

यस्तो छ आजको विदेशी मुद्राको विनियमदर
यस्तो छ आजको विदेशी मुद्राको विनियमदर
होस गर्नुस् , तपाईंलाई पुरुष ग्रन्थीसम्बन्धी समस्या हुनसक्छ !
होस गर्नुस् , तपाईंलाई पुरुष ग्रन्थीसम्बन्धी समस्या हुनसक्छ !
बैशाख २३ गते बिहिवारको राशिफल यस्तो छ
बैशाख २३ गते बिहिवारको राशिफल यस्तो छ
एमालेले एक्लै बहुमत ल्याएर इतिहास रच्छ : रघुवीर महासेठ सचिव, नेकपा एमाले
एमालेले एक्लै बहुमत ल्याएर इतिहास रच्छ : रघुवीर महासेठ सचिव, नेकपा एमाले
स्याङजामा उपप्रधानमन्त्री श्रेष्ठलाई लक्षित गरी बम आक्रमण
स्याङजामा उपप्रधानमन्त्री श्रेष्ठलाई लक्षित गरी बम आक्रमण
देउवाले सिंहदरबारमा डाके ओली र प्रचण्डलाई, यस्तो छ कारण
देउवाले सिंहदरबारमा डाके ओली र प्रचण्डलाई, यस्तो छ कारण
अण्डर १९ एसिया कपमा नेपाल सजिलो समूहमा, पहिलो खेल श्रीलंकासँग
अण्डर १९ एसिया कपमा नेपाल सजिलो समूहमा, पहिलो खेल श्रीलंकासँग
मुद्दा फछर्योट लक्ष्य भन्दा बढी
मुद्दा फछर्योट लक्ष्य भन्दा बढी
प्रधानमन्त्री प्रचण्डले आजदेखि भारतको औपचारिक भ्रमण गर्दै उर्जा र व्यापार विषेश प्राथमिकतामा
प्रधानमन्त्री प्रचण्डले आजदेखि भारतको औपचारिक भ्रमण गर्दै उर्जा र व्यापार विषेश प्राथमिकतामा
जितपुर उपमहानगरमा भोजपुरीलाई कामकाजको भाषा बनाइने

तपाईंले छुटाउनुभयो कि?