‘आन्दोलन भइराख्छ, गोविन्द केसी नाचिराख्छन्’ : दुर्गा प्रसाईं (अन्तर्वार्ता)

Shikharkhabar Shikharkhabar
|
आइतबार, माघ ७, २०७४
|
|
४७ पटक हेरिएको
Shares
‘आन्दोलन भइराख्छ, गोविन्द केसी नाचिराख्छन्’ : दुर्गा प्रसाईं (अन्तर्वार्ता)

सारांश

  • काठमाडौं, माघ ७ ।
  • बी एण्ड सी टिचिङ अस्पतालका कार्यकारी निर्देशक दुर्गा प्रसाईंले प्रा.
  • डा.

काठमाडौं, माघ ७ । बी एण्ड सी टिचिङ अस्पतालका कार्यकारी निर्देशक दुर्गा प्रसाईंले प्रा.डा. गोविन्द केसी १५ औं अनसन कहिलेदेखि बस्छन कुरेर बसिरहेको बताएका छन् । शिखरन्यूजको विशेष अन्तर्वार्तामा प्रसाईंले डा. केसीको आन्दोलनले देशमा अस्थिरता पैदा गरेको समेत आरोप लगाए ।

डा. गोविन्द केसी र गोविन्द केसीका खलनायकहरु जो कागजको टोपी लगाएर पैसा कमाउँदै हिँड्ने गरेको प्रसाईंले बताए । ‘दुई वटा कम्बल बाँड्दैमा र एक झोला सिटामोल बाँड्दैमा कोही मान्छे महान हुँदैनन्,’ प्रसाईंले भने ।

प्रसाईंले व्यंग्यात्मक शैलीमा भने, ‘डा. गोविन्द केसी एकजना बाबा हुन् । बाबै भनुम । दिल्लीका रामरहिम पनि बाबै हुन्, आशाराम पनि बाबै हुन् । जम्मै बाबा हुन् । उहाँहरुको पछाडि ठूल्लो झुण्ड छ ।’

‘कमिसनको खेलले गर्दा अब आइओमका कलेजहरु बन्द हुन थाले, अब विद्यार्थीको भविष्य के हुन्छ,’ प्रसाईंले भने, ‘आन्दोलन भइराख्छ गोविन्द केसी नाचिराख्छन् ।’

फरक प्रसंगमा उनले जनताले म्यानडेट दिएको केपी ओलीलाई समेत अहिले फसाउने काम भइरहेको बताए । उनले भने, ‘मैले सुनेको कुरा केपी ओलीले २०२८ सालमा मान्छे मार्नुभएको रे ! अब ज्यानमारा केपी ओलीलाई प्रधानमन्त्री र पार्टी अध्यक्ष बन्न दिनुहुँदेन रे ! यो कस्तो सिस्टम हो ?’

त्यस्तै अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तत्कालिन प्रमुख लोकमान सिंह कार्कीले फटाईं गरेको भएपछि उनको पालामा सिस्टम रहेको प्रसाईंले बताए । उनले भने, ‘भएको एउटा सर्वोच्च अदालतलाई पनि त्यही बेलामा सिध्याइयो ।’

बाँकी अन्तर्वार्ता भिडियोमा हेर्नुहोस् :-

फोटो/भिडियो:विस्नु फडेरा

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

भोजपुरमा ११ वर्षीया बालिकाको बलात्कारपछि हत्या
समाचार लेखेकै निहुँमा पत्रकार अधिकारी कुटिए, घटनाप्रति पत्रकार महासंघ कास्कीको आपत्ति
समाचार लेखेकै निहुँमा पत्रकार अधिकारी कुटिए, घटनाप्रति पत्रकार महासंघ कास्कीको आपत्ति
चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणमा सरकारले चालेका हरेक कदममा साथ दिने देउवाको विश्वास
चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणमा सरकारले चालेका हरेक कदममा साथ दिने देउवाको विश्वास
अाेली र दाहालले एकै स्वरमा भनेः अब समृद्धिकाे युग अाउँदैछ
अाेली र दाहालले एकै स्वरमा भनेः अब समृद्धिकाे युग अाउँदैछ
अवकाशको उमेर पुग्न थालेको कर्मचारीको राजीनामा स्वीकृत गरिँदैन: लालबाबु पण्डित
अवकाशको उमेर पुग्न थालेको कर्मचारीको राजीनामा स्वीकृत गरिँदैन: लालबाबु पण्डित
अतिक्रमित भूमिको सुरक्षा गर्न माग गर्दै सर्वोच्चमा रिट
अतिक्रमित भूमिको सुरक्षा गर्न माग गर्दै सर्वोच्चमा रिट
झापा पुगेर ओलीले भने : नेपालको विकास देखेर विश्व चकित भैसक्यो
झापा पुगेर ओलीले भने : नेपालको विकास देखेर विश्व चकित भैसक्यो
कञ्चनपुरमा अश्लिल भिडियो कसरी लिक भयो ?
कञ्चनपुरमा अश्लिल भिडियो कसरी लिक भयो ?
रोमामाथि युभेन्टस १-० ले विजयी
रोमामाथि युभेन्टस १-० ले विजयी
हुम्लामा हेलिकप्टरबाट जिप लगियो
हुम्लामा हेलिकप्टरबाट जिप लगियो