फोक्सुन्डो ताल प्रदूषित हुँदै, पुरिँदै

Shikharkhabar Shikharkhabar
|
बुधबार, बैशाख २५, २०७६
|
|
३१ पटक हेरिएको
Shares
फोक्सुन्डो ताल प्रदूषित हुँदै, पुरिँदै

सारांश

  • काठमाडौं २५ बैशाख ।
  • भट्ट हेर्दा गाढा निलो देखिन्छ, फोक्सुन्डो तालको पानी ।
  • यहाँ आइपुग्ने आगन्तुकलाई स्कुले जीवनमा फाउन्टेन पेनमा भरेको नीलो मसीको याद आउँछ ।

काठमाडौं २५ बैशाख । भट्ट हेर्दा गाढा निलो देखिन्छ, फोक्सुन्डो तालको पानी । यहाँ आइपुग्ने आगन्तुकलाई स्कुले जीवनमा फाउन्टेन पेनमा भरेको नीलो मसीको याद आउँछ । हुन पनि त्यत्तिकै नीलो छ, फोक्सुन्डोको पानी ताल किनारको पानीको रङ भने हरियो छ, हरियो कपडा ओछ्याएजस्तै । पानीभित्रका ढुंगा त्यत्तिकै टल्किन्छन् । मुखबाट फ्याट्ट आइहाल्छ, वाह‘ कति सफा १
यो पनि पढ्नुहोस्तर वास्तविकता अर्कै छ ।

जब तपाई विस्तारै तालको वरिपरि घुम्नुहुन्छ वा पूरै ताललाई आँखामा कैद गर्न चार हजार मिटरभन्दा माथि उक्लिएर उत्तरपश्चिमतर्फको भ्यु प्वाइन्टमा पुग्नुहुन्छ, त्यतिबेला तपाईलाई थाहा हुन्छ ताल कसरी प्रदूषित हुँदै र पुरिँदैछ ।अनियन्त्रित फोहोरले फोक्सुन्डो तालमात्र होइन, तालबाट निस्किएको पानी, जुन फोक्सुन्डो झरना हुँदै खोलामा परिणत हुन्छ, त्यो खोला पनि त्यत्तिकै प्रदूषित हुँदैछ । –नागरिक दैनिकबाट

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

तपाईंले छुटाउनुभयो कि?