चितवनमा भोलिबाट शुरु हुदैछ प्रचण्ड र विक्रम पाण्डेको भाग्य फैसला !
सारांश
- चितवन– चितवनमा भोलि विहानबाट मात्र मतगणना हुने भएको छ ।
- नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको उम्मेद्वारीका कारण चितवन ३ सबैको चासोको केन्द्र बनेको छ ।
- बामगठबन्धनकोतर्फबाट प्रचण्ड र लोकतान्त्रिक गठबन्धनकोतर्फबाट विक्रम पाण्डे चुनावी मैदानमा उत्रिएका हुन् ।
चितवन– चितवनमा भोलि विहानबाट मात्र मतगणना हुने भएको छ । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको उम्मेद्वारीका कारण चितवन ३ सबैको चासोको केन्द्र बनेको छ ।
बामगठबन्धनकोतर्फबाट प्रचण्ड र लोकतान्त्रिक गठबन्धनकोतर्फबाट विक्रम पाण्डे चुनावी मैदानमा उत्रिएका हुन् ।
जिल्लाका सबै क्षेत्रबाट मतपरिणाम आइपुगेपछि विहान मात्र मत गणना गरिने सर्वदलीय बैठकले सहमति गरेको छ । जिल्लाका सबै क्षेत्रबाट आजै रातीसम्म सदरमुकाममा मतपेटिका ल्याइसकिने निर्वाचन कार्यलयले जनाएको छ ।
प्रतिक्रिया
कुल कमेन्ट:
2
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
Pradip Raj
10000 matle prachanda kamred le jitnuhunxa
Bhanu Bist
1