११७ वर्षीयाको जीवनकथाः

Shikharkhabar Shikharkhabar
|
सोमबार, बैशाख ३०, २०७६
|
|
३० पटक हेरिएको
Shares
११७ वर्षीयाको जीवनकथाः

सारांश

  • काठमाडौं ३० बैशाख ।
  • छोरालाई डोकोमा बोकी सिन्धुपाल्चोकको बाँसबारी गिरानचौरबाट हिंडेर बाटुली लामिछानेले नुवाकोट बसाई सरको ७१ वर्ष पुग्यो ।
  • त्यतिबेला उनले ४५ टेकेको थियो ।

काठमाडौं ३० बैशाख । छोरालाई डोकोमा बोकी सिन्धुपाल्चोकको बाँसबारी गिरानचौरबाट हिंडेर बाटुली लामिछानेले नुवाकोट बसाई सरको ७१ वर्ष पुग्यो ।

त्यतिबेला उनले ४५ टेकेको थियो । चार छोरामध्ये तीन छोरा र एक छोरीको अकालमा मृत्यु भएपछि विरक्तिएकी बाटुली एक मात्र छोरालाई जसरी पनि बचाउने सोचमा थिए । त्यसैले सिन्धुपाल्चोबाट नुवाकोट जिल्लाको ककनी–८ स्थित थानसिङ्गमा आफन्तकोमा आश्रय लिन पुगे ।

अहिले ११७ वर्ष टकेकी बाटुलीेले शनिवार उनकै निवासमा आयोजित सम्मान कार्यक्रममा आफ्ना दुःखका विगत सुनाए । तोतेबोलीमा मुश्किलले आफ्ना विगत सुनाउँदै भने, “ आफन्तले सानो छाप्रो बनाएर बसाइको बन्दोबस्त मिलाए । त्यही छाप्रोमा बाँचेको ‘धनमाथिको रातीगेडी’ एक छोरालाई दुःखका साथ हुर्काएँ ।”

उनका पाँचौँ पुस्ता नुवाकोटको ककनीमा हुर्किंदै गर्दा बाटुलीलाई हेर्न र आर्शिवाद लिन भन्दै कयौ मानिस थानसिङ्ग पुग्छन् । गोरखापत्र दैनिक

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

‘सरकार कर्मचारीलाई तलब खुवाउन नसक्ने अवस्थामा हो ?’
‘सरकार कर्मचारीलाई तलब खुवाउन नसक्ने अवस्थामा हो ?’
युक्रेनको राजधानी किएभमा रुसले गर्यो  मिसाइल आक्रमण
युक्रेनको राजधानी किएभमा रुसले गर्यो मिसाइल आक्रमण
स्वास्थ्य सस्थाको ओपिडीतर्फको टिकट आज निःशुल्क हुने
स्वास्थ्य सस्थाको ओपिडीतर्फको टिकट आज निःशुल्क हुने
इमरान खान र तत्कालीन विदेशमन्त्री शाह महमूद कुरैशीलाई १०-१० वर्षको जेल सजायको फैसला
इमरान खान र तत्कालीन विदेशमन्त्री शाह महमूद कुरैशीलाई १०-१० वर्षको जेल सजायको फैसला
नक्कली मदिरा उत्पादन र बिक्री गर्ने सार्वजनिक
नक्कली मदिरा उत्पादन र बिक्री गर्ने सार्वजनिक
गगन र विश्वप्रकाशले जिम्मा लिँदा पनि कांग्रेसले नजित्नुको दोषी को ?
गगन र विश्वप्रकाशले जिम्मा लिँदा पनि कांग्रेसले नजित्नुको दोषी को ?
प्रचण्डले कांग्रेसलाई धर्मको पाठ पढाउन जरुरी छैन् : प्रवक्ता शर्मा
प्रचण्डले कांग्रेसलाई धर्मको पाठ पढाउन जरुरी छैन् : प्रवक्ता शर्मा
नेपाली काङ्रेस ओखल्ढुङ्गाको अधिवेशनमा बलियो देखियो खनाल समूह
नेपाली काङ्रेस ओखल्ढुङ्गाको अधिवेशनमा बलियो देखियो खनाल समूह
आलिया भट्ट पत्रकारहरूले गरेको एउटा प्रश्न सुनेर चकित परिन!
आलिया भट्ट पत्रकारहरूले गरेको एउटा प्रश्न सुनेर चकित परिन!
राष्ट्र बैंकद्वारा एक सय २१ अर्ब भारतीय रुपैयाँ खरिद
राष्ट्र बैंकद्वारा एक सय २१ अर्ब भारतीय रुपैयाँ खरिद

तपाईंले छुटाउनुभयो कि?