स्थानीय तह उपनिर्वाचनः कांग्रेस-एमाले मिलेर माओवादीको लालकिल्ला भत्काउने तयारी

Shikharkhabar Shikharkhabar
|
बुधबार, कार्तिक २८, २०८१
|
|
६२ पटक हेरिएको
Shares
स्थानीय तह उपनिर्वाचनः कांग्रेस-एमाले मिलेर माओवादीको लालकिल्ला भत्काउने तयारी

सारांश

  • काठमाडौं।
  • नेपाली कांग्रेस र नेकपा (एमाले) ले पूर्वी रुकुमको पुथा उत्तरगंगामा तालमेल गर्ने तयारी थालेका छन् ।
  • आगमी मंसिर १६ गते पुथा उत्तरगंगामा उपाध्यक्ष र वडा नम्बर २ को अध्यक्ष चयनका लागि उपनिर्वाचन हुँदैछ ।

काठमाडौं। नेपाली कांग्रेस र नेकपा (एमाले) ले पूर्वी रुकुमको पुथा उत्तरगंगामा तालमेल गर्ने तयारी थालेका छन् । आगमी मंसिर १६ गते पुथा उत्तरगंगामा उपाध्यक्ष र वडा नम्बर २ को अध्यक्ष चयनका लागि उपनिर्वाचन हुँदैछ । पुथा उत्तरगंगामा कांग्रेस र एमाले मिलेर माओवादीलाई हराउने रणनीतिअनुसार तयारी भइरहेको बताइएको छ ।

पुथा उत्तरगंगा माओवादीको गढ मानिन्छ । कांग्रेस एमाले नमिली सो क्षेत्रमा माओवादीलाई हराउन नसकिने निश्कर्षसहित तालमेलका लागि संवाद भइरहेको बताइएको छ ।

सवारी दुर्घटनामा परी उपाध्यक्ष उपाध्यक्ष भूपेन्द्रा बुढा र वडा २ का अध्यक्ष जसबहादुर श्रीपालीको मृत्यु भएसँगै त्यहाँ उपनिर्वाचन हुन लागेको हो । भूपेन्द्रा र जसबहादुर दुवै माओवादी केन्द्रबाट निर्वाचित थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सर्वोच्च र सरकारको आदेश अनुसार नेशनल कलेजलाई सम्बन्धन दिएको त्रिवीको दावी
सर्वोच्च र सरकारको आदेश अनुसार नेशनल कलेजलाई सम्बन्धन दिएको त्रिवीको दावी
एकिकरणको दुई हप्ता नबित्दै नेपाल कम्युनिष्ट पार्टी को किन हुँदैछ नाम परिबर्तन?अब याे नाम रहने
एकिकरणको दुई हप्ता नबित्दै नेपाल कम्युनिष्ट पार्टी को किन हुँदैछ नाम परिबर्तन?अब याे नाम रहने
चुनाव जित्ने ओलीको १८ बुँदे आधार
चुनाव जित्ने ओलीको १८ बुँदे आधार
दिप्रुङ चुइचुम्मा गाउँपालिकाका सबै वडामा इन्टरनेट सेवा !
दिप्रुङ चुइचुम्मा गाउँपालिकाका सबै वडामा इन्टरनेट सेवा !
रामेछाप सास्कृतिक कलाकार समाजको अध्यक्षमा प्रकाश कटुवाल सर्वसम्मत चयन
रामेछाप सास्कृतिक कलाकार समाजको अध्यक्षमा प्रकाश कटुवाल सर्वसम्मत चयन
थोत्रो मोटरसाईलमा कुदिरहन्छन् गाउँपालिकाका अध्यक्ष शेरबहादुर
Suggestions for Online Dating Conversations – How you can Improve Your Discussions
धनकुटामा झुन्डिएको अवस्थामा तीन जना फेला
धनकुटामा झुन्डिएको अवस्थामा तीन जना फेला
जरायो मारेर मासु भागबण्डा गरिरहेको अवस्थामा चार पक्राउ
जरायो मारेर मासु भागबण्डा गरिरहेको अवस्थामा चार पक्राउ
म युवालाईं पैसा कमाउन सिकाउँछु, चुनाव जित्न पैसा बाँड्दिन : मेयरका स्वतन्त्र उम्मेदवार कृष्णहरि बुढाथोकी
म युवालाईं पैसा कमाउन सिकाउँछु, चुनाव जित्न पैसा बाँड्दिन : मेयरका स्वतन्त्र उम्मेदवार कृष्णहरि बुढाथोकी