इन्धनमा थप १ रुपैयाँ पूर्वाधार कर

Shikharkhabar Shikharkhabar
|
बुधबार, जेठ १५, २०७६
|
|
२४ पटक हेरिएको
Shares
इन्धनमा थप १ रुपैयाँ पूर्वाधार कर

सारांश

  • सरकारले पेट्रोलियम पदार्थमा पूर्वाधार करका रुपमा प्रतिलिटर १ रुपैयाँ थप कर लिने भएको छ ।
  • आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै अर्थमन्त्री डा युवराज खतिवडाले पूर्वाधार कर १ रुपैयाँ बढाईएको जनाएका हुन् ।
  • सडक निर्माण तथा स्तरोन्नतिका लागि पूँजी अभाव हुन नदिन उक्त कर लगाईएको अर्थमन्त्री खतिवडाको भनाइ छ ।

सरकारले पेट्रोलियम पदार्थमा पूर्वाधार करका रुपमा प्रतिलिटर १ रुपैयाँ थप कर लिने भएको छ । आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै अर्थमन्त्री डा युवराज खतिवडाले पूर्वाधार कर १ रुपैयाँ बढाईएको जनाएका हुन् । सडक निर्माण तथा स्तरोन्नतिका लागि पूँजी अभाव हुन नदिन उक्त कर लगाईएको अर्थमन्त्री खतिवडाको भनाइ छ । यसअघि प्रतिलिटर ४ रुपैयाँ पूर्वाधार कर उठाइदै आएको थियो।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?