इन्धनमा थप १ रुपैयाँ पूर्वाधार कर
सारांश
- सरकारले पेट्रोलियम पदार्थमा पूर्वाधार करका रुपमा प्रतिलिटर १ रुपैयाँ थप कर लिने भएको छ ।
- आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै अर्थमन्त्री डा युवराज खतिवडाले पूर्वाधार कर १ रुपैयाँ बढाईएको जनाएका हुन् ।
- सडक निर्माण तथा स्तरोन्नतिका लागि पूँजी अभाव हुन नदिन उक्त कर लगाईएको अर्थमन्त्री खतिवडाको भनाइ छ ।
सरकारले पेट्रोलियम पदार्थमा पूर्वाधार करका रुपमा प्रतिलिटर १ रुपैयाँ थप कर लिने भएको छ । आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै अर्थमन्त्री डा युवराज खतिवडाले पूर्वाधार कर १ रुपैयाँ बढाईएको जनाएका हुन् । सडक निर्माण तथा स्तरोन्नतिका लागि पूँजी अभाव हुन नदिन उक्त कर लगाईएको अर्थमन्त्री खतिवडाको भनाइ छ । यसअघि प्रतिलिटर ४ रुपैयाँ पूर्वाधार कर उठाइदै आएको थियो।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया