सडक नबने पछि थलीबासी आन्दोलित, सडक ठप्प पारे

Shikharkhabar Shikharkhabar
|
मंगलबार, जेठ २८, २०७६
|
|
५२ पटक हेरिएको
Shares
सडक नबने पछि थलीबासी आन्दोलित, सडक ठप्प पारे

सारांश

  • लामो समयदेखि सडक निर्माण नगरिएको भन्दै काठमाडौं थलीका बासिन्दा मंगलबार बिहानैदेखि यातायात अवरुद्ध पारेर आन्दोलनमा उत्रिएका छन् ।
  • सडक विस्तारका लागि भत्काइएको सडक मर्मतको माग गर्दै नेपाल विद्यार्थी संघको नेतृत्वमा स्थानीय बासिन्दा प्रदर्शनमा उत्रिएका हुन् ।
  • उनीहरूको प्रदर्शनका कारण अहिले चाबहिल, बौद्ध, जोरपाटी हुँदै साँखुमा सवारी आवागमन ठप्प भएको छ ।

लामो समयदेखि सडक निर्माण नगरिएको भन्दै काठमाडौं थलीका बासिन्दा मंगलबार बिहानैदेखि यातायात अवरुद्ध पारेर आन्दोलनमा उत्रिएका छन् । सडक विस्तारका लागि भत्काइएको सडक मर्मतको माग गर्दै नेपाल विद्यार्थी संघको नेतृत्वमा स्थानीय बासिन्दा प्रदर्शनमा उत्रिएका हुन् । उनीहरूको प्रदर्शनका कारण अहिले चाबहिल, बौद्ध, जोरपाटी हुँदै साँखुमा सवारी आवागमन ठप्प भएको छ ।

सडकमै टायर बालेर स्थानीय बासिन्दाले विरोध प्रदर्शन गरेका छन्।लामो समयदेखि सडक निर्माण नगरिएको भन्दै काठमाडौं थलीका बासिन्दा मंगलबार बिहानैदेखि यातायात अवरुद्ध पारेर आन्दोलनमा उत्रिएका छन्।

सडक विस्तारका लागि भत्काइएको सडक मर्मतको माग गर्दै नेपाल विद्यार्थी संघको नेतृत्वमा स्थानीय बासिन्दा प्रदर्शनमा उत्रिएका हुन् । उनीहरूको प्रदर्शनका कारण अहिले चाबहिल, बौद्ध, जोरपाटी हुँदै साँखुमा सवारी आवागमन ठप्प भएको छ । सडकमै टायर बालेर स्थानीय बासिन्दाले विरोध प्रदर्शन गरेका छन् ।

(Alprazolam)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

वर्षातले डोटीका सडक अवरुद्ध, गाउँमा खाद्य सङ्कट
वर्षातले डोटीका सडक अवरुद्ध, गाउँमा खाद्य सङ्कट
काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्रविरुद्धको मुद्दा ‘हेर्न नभ्याइने’ मा
काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्रविरुद्धको मुद्दा ‘हेर्न नभ्याइने’ मा
देउवा सरकारलाई समर्थन गर्ने भयो उपेन्द्र यादव नेतृत्वको फोरमले
देउवा सरकारलाई समर्थन गर्ने भयो उपेन्द्र यादव नेतृत्वको फोरमले
‘मैथिली भाषालाई कमजोर बनाउन हिन्दीमा सपथ’, भाषा विवाद
‘मैथिली भाषालाई कमजोर बनाउन हिन्दीमा सपथ’, भाषा विवाद
सरकारले फागुन १ देखि बेरोजगार भत्ता दिने, कसले पाउँछन् भत्ता!
सरकारले फागुन १ देखि बेरोजगार भत्ता दिने, कसले पाउँछन् भत्ता!
अर्थमन्त्रीलाई असफल बनाउने कर्मचारीको प्रयास !
अर्थमन्त्रीलाई असफल बनाउने कर्मचारीको प्रयास !
डिएसपी केसीको बयानः एक पटक अगाडी आएर कुरा गर, तिम्रो लागी हामी छौ
डिएसपी केसीको बयानः एक पटक अगाडी आएर कुरा गर, तिम्रो लागी हामी छौ
विश्वको भन्दा नेपालको आर्थिक वृद्धिदर बढी
विश्वको भन्दा नेपालको आर्थिक वृद्धिदर बढी
यौनधन्दा चलाउने यी दुई महिला यसरी परे प्रहरीको फन्दामा
यौनधन्दा चलाउने यी दुई महिला यसरी परे प्रहरीको फन्दामा
जहाँ आमा बुवाले नै छोरीलाई बेच्छन्, किन्न बजार नै लाग्छ
जहाँ आमा बुवाले नै छोरीलाई बेच्छन्, किन्न बजार नै लाग्छ