यौनधन्दा चलाउने यी दुई महिला यसरी परे प्रहरीको फन्दामा

Shikharkhabar Shikharkhabar
|
सोमबार, श्रावण २१, २०७५
|
|
३८ पटक हेरिएको
Shares
यौनधन्दा चलाउने यी दुई महिला यसरी परे प्रहरीको फन्दामा

सारांश

  • काठमाडौं, २१ साउन ।
  • कोठा भाडामा लिई अवैध यौनधन्दा सञ्चालन गरेको आरोपमा प्रहरीले २ जना महिलालाई पक्राउ गरेको छ ।
  • महानगरीय प्रहरी बृत्तबाट विशेष सूचनाका आधारमा खटिएको टोलीले यौन धन्दा सञ्चालनको आरोपमा काठमाडौंको लाजिम्पाटकी २८ बर्षीय प्रिया श्रेष्ठ र हेटौडा घर भई हाल लाजिम्पाट बस्दै आएकी १८ बर्षीय मन्दिरा तामाङ तितुङलाई पक्राउ गरेको हो ।

काठमाडौं, २१ साउन । कोठा भाडामा लिई अवैध यौनधन्दा सञ्चालन गरेको आरोपमा प्रहरीले २ जना महिलालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी बृत्तबाट विशेष सूचनाका आधारमा खटिएको टोलीले यौन धन्दा सञ्चालनको आरोपमा काठमाडौंको लाजिम्पाटकी २८ बर्षीय प्रिया श्रेष्ठ र हेटौडा घर भई हाल लाजिम्पाट बस्दै आएकी १८ बर्षीय मन्दिरा तामाङ तितुङलाई पक्राउ गरेको हो ।

युवतीहरुलाई ललाई फकाई पैसाको प्रलोभनमा पारी उनीहरुले यौन धन्दामा लगाउने गरेको तथ्य खुलेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक मोहनकुमार थापाले जानकारी दिए । उनीहरुलाई प्रहरीले गत १९ गते राति पक्राउ गरेको बताइएको छ । पक्राउ परेका दुबैलाई अदालतबाट म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    Madan Man Rajbhandari

    कानून बनाएर छुट्दिए भैहाल्छ नि। सरकारलाइ मनग्य कर पनि आइहाल्छ । अहिले सरकारहरु लाई करको चटारो पनि छ ।एउटा करको daeraa प्राप्त हुन्छ।

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सरकारबाट बाहिरिनै लाग्दा कांग्रेस सरकारले गर्‍याे सबैकाे मन छुने काम, सबैतिर चर्चा सुरु
सरकारबाट बाहिरिनै लाग्दा कांग्रेस सरकारले गर्‍याे सबैकाे मन छुने काम, सबैतिर चर्चा सुरु
मेरै प्रस्तावमा एमालेका तीनजना प्रधानमन्त्री हुनुभएको हो : अध्यक्ष दाहाल
मेरै प्रस्तावमा एमालेका तीनजना प्रधानमन्त्री हुनुभएको हो : अध्यक्ष दाहाल
वीर अस्पतालका डा. ध्रुवराज अधिकारीले ऐन मिचेको तथ्य फेला
वीर अस्पतालका डा. ध्रुवराज अधिकारीले ऐन मिचेको तथ्य फेला
बेरोजगार युवालाई मासिक २ हजार दिने निर्णयको तयारीमा प्रधानमन्त्री देउवा
बेरोजगार युवालाई मासिक २ हजार दिने निर्णयको तयारीमा प्रधानमन्त्री देउवा
एमाले महासचिवको टोली चीनमा
एमाले महासचिवको टोली चीनमा
आज थप ८ जना कोरोना संक्रमितको मृत्यु, कुल मृतक संख्या ३७९ पुग्यो
सरकारले ल्यायो नया व्यवस्था अब कक्षा ११ मा विज्ञान पढ्न ग्रेड नचाहिने
सरकारले ल्यायो नया व्यवस्था अब कक्षा ११ मा विज्ञान पढ्न ग्रेड नचाहिने
चौरासी बिघा ओगट्ने गरी बेवारिसे सवारी, लिलाम गर्न कानुनको अभाव
चौरासी बिघा ओगट्ने गरी बेवारिसे सवारी, लिलाम गर्न कानुनको अभाव
राष्ट्रियसभा उपाध्यक्षमा माओवादी केन्द्रकै शशिकला, अझै लागेन मन्त्रीको अन्तिम टुङ्गो
राष्ट्रियसभा उपाध्यक्षमा माओवादी केन्द्रकै शशिकला, अझै लागेन मन्त्रीको अन्तिम टुङ्गो
लकडाउनभरि २३४ अन्तरराष्ट्रिय उडान