काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्रविरुद्धको मुद्दा ‘हेर्न नभ्याइने’ मा

Shikharkhabar Shikharkhabar
|
आइतबार, आषाढ १०, २०८०
|
|
४५ पटक हेरिएको
Shares
काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्रविरुद्धको मुद्दा ‘हेर्न नभ्याइने’ मा

सारांश

  • काठमाडौँ ।
  • काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाहविरुद्ध सर्वोच्च अदालतमा दायर मुद्दा हेर्न नभ्याइनेमा परेको छ ।
  • हिन्दी फिल्मबारे अदालतले जारी गरेको आदेश नमान्ने बालेनको घोषणाविरुद्ध परेको अवहेलनासम्बन्धी मुद्दा हेर्न नभ्याइनेमा परेको हो ।

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाहविरुद्ध सर्वोच्च अदालतमा दायर मुद्दा हेर्न नभ्याइनेमा परेको छ । हिन्दी फिल्मबारे अदालतले जारी गरेको आदेश नमान्ने बालेनको घोषणाविरुद्ध परेको अवहेलनासम्बन्धी मुद्दा हेर्न नभ्याइनेमा परेको हो ।

यसबारे न्यायाधीश प्रकाशकुमार ढुंगानाको इजलासमा आइतबार सुनुवाई हुनेगरी पेशी तोकिएको थियो । अदालतको आदेश मान्दिनँ भनेर मेयर बालेनले अदालतको अवहेलना गरेको भन्दै अधिवक्ता वर्षाकुमारी झाले सर्वोच्च अदालतमा अवहेलना मुद्दा दायर गरेकी थिइन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

स्वास्थ्य सेवा प्रणाली सुधारमा नेपालले सफलता प्राप्त गरेको छ : उपप्रधानमन्त्री यादव
स्वास्थ्य सेवा प्रणाली सुधारमा नेपालले सफलता प्राप्त गरेको छ : उपप्रधानमन्त्री यादव
विधि–विधानविपरीत गरिएको नियुक्त खारेज गर्न माग
विधि–विधानविपरीत गरिएको नियुक्त खारेज गर्न माग
केरुङमा दुई महिनादेखि पाँच सय कन्टेनर रोकिए, लाखौंका सामान कुहिँदै
अतिविशिष्ट र विशिष्ट व्यक्तिहरु विदेशमा उपचार गर्न गएमा सरकारले खर्च दिँदैन : मन्त्री बस्नेत
अतिविशिष्ट र विशिष्ट व्यक्तिहरु विदेशमा उपचार गर्न गएमा सरकारले खर्च दिँदैन : मन्त्री बस्नेत
फेरि चल्यो चिनियाँ राजदूत यान्छीको दौडधूप
फेरि चल्यो चिनियाँ राजदूत यान्छीको दौडधूप
रोगले कुखुरा मर्दा रु ६० लाखको क्षति
रोगले कुखुरा मर्दा रु ६० लाखको क्षति
एलपिएल : क्रिकेट एक्सिलेन्स सेन्टर र कैलाली मल्टिपल क्याम्पस विजयी
एलपिएल : क्रिकेट एक्सिलेन्स सेन्टर र कैलाली मल्टिपल क्याम्पस विजयी
सम्झनाको बलात्कार गरी हत्या गर्ने बोहर कोरोना भई अस्पतालमा राखिदा फरार
सम्झनाको बलात्कार गरी हत्या गर्ने बोहर कोरोना भई अस्पतालमा राखिदा फरार
धर्मेन्द्रको वायोपिक बन्ने, पर्दामा आफ्नै पिता बन्न इच्छुक शनी !
धर्मेन्द्रको वायोपिक बन्ने, पर्दामा आफ्नै पिता बन्न इच्छुक शनी !
सरकारले मुलुकमा सुशासन दिन सकेन : सिंह
सरकारले मुलुकमा सुशासन दिन सकेन : सिंह