कोमल वली सिकिस्त

Shikharkhabar Shikharkhabar
|
बिहिबार, आषाढ १२, २०७६
|
|
१५ पटक हेरिएको
Shares
कोमल वली सिकिस्त

सारांश

  • लोकप्रिय गायिका, कुनै बेलाकी रेडियो नेपालकी चर्चित समाचारवाचिका तथा सांसद कोमल वली विरामी भई अस्पताल भर्ना भएकी छिन् ।
  • अचानक स्वास्थ्यमा समस्या आएपछि उनी अस्पताल भर्ना भएकी हुन् ।
  • चिकित्सकले वलीलाई आराम गर्न सुझाव दिएका छन् ।

लोकप्रिय गायिका, कुनै बेलाकी रेडियो नेपालकी चर्चित समाचारवाचिका तथा सांसद कोमल वली विरामी भई अस्पताल भर्ना भएकी छिन् । अचानक स्वास्थ्यमा समस्या आएपछि उनी अस्पताल भर्ना भएकी हुन् ।

चिकित्सकले वलीलाई आराम गर्न सुझाव दिएका छन् । वलीको परिवारका अनुसार स्वास्थ्यमा समस्या भएपछि अस्पताल लगिएको र चेकजाँचपछि चिकितसकको निगरानीमा राखिएको छ ।

नेपाली लोकसंगितका क्षेत्रमा वलीले ठूलो योगदान पु¥याएकी छिन् । आवाजकी धनी उनी राजनीतिमा पनि जमेकी छिन् । राष्ट्रिय प्रजातन्त्र पार्टी हुँदै कम्युनिष्ट पार्टीमा प्रवेश गरेकी उनी राष्ट्रिय सभाकी सांसद हुन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?