सत्ता गठबन्धन अर्ली इलेक्सनमा जाने संकेत
सारांश
- सत्ता गठबन्धनमा प्रतिनिधि सभा विघटनको विषयले प्रवेश पाएको छ ।
- गठबन्धनका नेताहरुको पछिल्ला बैठकमा नेकपा एमालेले प्रतिनिधि सभामा अवरोध कायमै राखे विघटनमा जानेसम्मको विषयले प्रवेश पाएको हो ।
- आज नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठकमा पनि संसद विघटनको विकल्पबारे समेत छलफल भएको बुझिएको छ ।
सत्ता गठबन्धनमा प्रतिनिधि सभा विघटनको विषयले प्रवेश पाएको छ । गठबन्धनका नेताहरुको पछिल्ला बैठकमा नेकपा एमालेले प्रतिनिधि सभामा अवरोध कायमै राखे विघटनमा जानेसम्मको विषयले प्रवेश पाएको हो ।
प्रचण्डले अर्ली इलेक्शनमा जोड दिदै आएका छन् । उनले एमालेको अवरोध हट्नुपर्ने या विकल्पमा जानुपर्ने विषय अगाडि सार्न थालेका छन् ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया