कोमल वली सिकिस्त
सारांश
- लोकप्रिय गायिका, कुनै बेलाकी रेडियो नेपालकी चर्चित समाचारवाचिका तथा सांसद कोमल वली विरामी भई अस्पताल भर्ना भएकी छिन् ।
- अचानक स्वास्थ्यमा समस्या आएपछि उनी अस्पताल भर्ना भएकी हुन् ।
- चिकित्सकले वलीलाई आराम गर्न सुझाव दिएका छन् ।
लोकप्रिय गायिका, कुनै बेलाकी रेडियो नेपालकी चर्चित समाचारवाचिका तथा सांसद कोमल वली विरामी भई अस्पताल भर्ना भएकी छिन् । अचानक स्वास्थ्यमा समस्या आएपछि उनी अस्पताल भर्ना भएकी हुन् ।
चिकित्सकले वलीलाई आराम गर्न सुझाव दिएका छन् । वलीको परिवारका अनुसार स्वास्थ्यमा समस्या भएपछि अस्पताल लगिएको र चेकजाँचपछि चिकितसकको निगरानीमा राखिएको छ ।
नेपाली लोकसंगितका क्षेत्रमा वलीले ठूलो योगदान पु¥याएकी छिन् । आवाजकी धनी उनी राजनीतिमा पनि जमेकी छिन् । राष्ट्रिय प्रजातन्त्र पार्टी हुँदै कम्युनिष्ट पार्टीमा प्रवेश गरेकी उनी राष्ट्रिय सभाकी सांसद हुन् ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया