ट्रम्पद्वारा राष्ट्रिय सुरक्षा सल्लाहकार निष्कासित

Shikharkhabar Shikharkhabar
|
शनिबार, भाद्र १०, २०७४
|
|
२७ पटक हेरिएको
Shares
ट्रम्पद्वारा राष्ट्रिय सुरक्षा सल्लाहकार निष्कासित

सारांश

  • अमेरिका ।
  • अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पका राष्ट्रिय सुरक्षा सल्लाहकार सेवास्टियन गोर्कालाई निष्कासन गरिने भएको छ ।
  • उनलाई राष्ट्रपति कार्यालय ह्वाइट हाउसका कार्यभारबाट मुक्त गर्न लागिएको सम्बन्धीत अधिकारीले शुक्रबार पुष्टि गरेका समाचारमाध्यमहरूले जनाएका छन् ।

अमेरिका । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पका राष्ट्रिय सुरक्षा सल्लाहकार सेवास्टियन गोर्कालाई निष्कासन गरिने भएको छ । उनलाई राष्ट्रपति कार्यालय ह्वाइट हाउसका कार्यभारबाट मुक्त गर्न लागिएको सम्बन्धीत अधिकारीले शुक्रबार पुष्टि गरेका समाचारमाध्यमहरूले जनाएका छन् ।

“सेवास्टियन गोर्काले राजीनामा दिनुभएको थिएन, तर उहाँले अव राष्ट्रपति कार्यालयमा धेरै दिन काम गर्न नपाउने हुनुभएको छ,” ह्वाईट हाउसद्वारा जारी वक्तव्यमा भनिएको छ । छ्यालिस वर्षीय गोर्का राष्ट्रपति उप सहायकको रुपमा कार्यरत छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?