अाइतबार मन्त्रीकै हैसिएतमा चिन जाँदै स्थापित

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, कार्तिक १६, २०७५
|
|
१७ पटक हेरिएको
Shares
अाइतबार मन्त्रीकै हैसिएतमा चिन जाँदै स्थापित

सारांश

  • काठमाडौं,१६ कात्तिक ।
  • प्रदेश नम्बर ३ का भौतिक पूर्वाधार तथा योजनामन्त्री केशव स्थापितले आफू बर्खास्त भएपछि सामान्य प्रतिक्रिया दिएका छन् ।
  •  स्थापितले आफूलाई बर्खास्त गरिएको भर्खरै जानकारी आएको बताए ।

काठमाडौं,१६ कात्तिक । प्रदेश नम्बर ३ का भौतिक पूर्वाधार तथा योजनामन्त्री केशव स्थापितले आफू बर्खास्त भएपछि सामान्य प्रतिक्रिया दिएका छन् ।  स्थापितले आफूलाई बर्खास्त गरिएको भर्खरै जानकारी आएको बताए ।  बर्खास्तीपछि अहिले कुनै प्रतिक्रिया नदिने र पार्टी नेतृत्वसँग छलफलपछि मात्रै बोल्ने उनले बताए ।

मन्त्री स्थापितले आफूले आइतबार गर्न लागेको चीन भ्रमण मन्त्रीकै हैसियतमा हुने बताए । चीनबाट फर्किए लगत्तै आफूलाई बर्खास्तीको कारणलगायतका बिषयमा पार्टी नेतृत्वसँग छलफल गर्ने स्थापितकाे भनाइ छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

तपाईंले छुटाउनुभयो कि?