नेकपा संसदीय दलका सचेतक चौधरी अस्वस्थ

Shikharkhabar Shikharkhabar
|
मंगलबार, फाल्गुन २८, २०७५
|
|
२३ पटक हेरिएको
Shares
नेकपा संसदीय दलका सचेतक चौधरी अस्वस्थ

सारांश

  • लमही।
  • नेकपा संसदीय दलका सचेतक शान्ता चौधरी अचानक अस्वस्थ भएकी छन्।
  • दाङ तुलसीपुरमा रहेको उच्च सरकारी वकिल कार्यालयको नयाँ भवन उद्घाटन कार्यक्रममा मन्तव्य व्यक्त गर्ने क्रममा रिँगटा लागेपछि उालाई तुलसीपुर उपमहानगरपालिकाका प्रमुखको गाडीमा अस्पताल लैजाँदै गर्दा बाटामा बेहोश भएपनि हाल होशमा आएको स्वकीय सचिव सन्तोष दहितले जानकारी दिए।
लमही। नेकपा संसदीय दलका सचेतक शान्ता चौधरी अचानक अस्वस्थ भएकी छन्। दाङ तुलसीपुरमा रहेको उच्च सरकारी वकिल कार्यालयको नयाँ भवन उद्घाटन कार्यक्रममा मन्तव्य व्यक्त गर्ने क्रममा रिँगटा लागेपछि उालाई तुलसीपुर उपमहानगरपालिकाका प्रमुखको गाडीमा अस्पताल लैजाँदै गर्दा बाटामा बेहोश भएपनि हाल होशमा आएको स्वकीय सचिव सन्तोष दहितले जानकारी दिए। 
बिहान करीब १० बजेतिर बेहोश भएकी  चौधरीको दाङको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारपछि होशमा आएकी हुन्। चिकित्सकले उनको अवस्था सामान्य रहेको भनी जानकारी दिएको स्वकीय सचिव दहितले जानकारी दिए। 
उनको प्रादेशिक अस्पतालमै उपचार भइरहेको छ। उच्च रक्तचापका कारण यस्तो समस्या देखिने गरेको स्वकीय सचिव दलिहतले चिकित्सकलाई उद्धृत गर्दै भने। चौधरी यसअघि संविधान दिवसका अवसरमा काठमाडौँको टुँडिखेलमा आयोजित विशेष कार्यक्रममा पनि बेहोश भएकी थिइन्। 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

एफपिओ र मर्जर गेनबाट दुई दिनमै करिब १३ अर्ब कर सङ्कलन
एफपिओ र मर्जर गेनबाट दुई दिनमै करिब १३ अर्ब कर सङ्कलन
गलत सूचना र भम्रलाई सरकारले पत्यायो र मेरो चाहनालाई प्रभावित गर्ने कार्य गरेको छ: शंकराचार्य गिरी
गलत सूचना र भम्रलाई सरकारले पत्यायो र मेरो चाहनालाई प्रभावित गर्ने कार्य गरेको छ: शंकराचार्य गिरी
प्रतिनिधिसभा समानुपातिक : कांग्रेस र एमालेले चार लाख कटाए
प्रतिनिधिसभा समानुपातिक : कांग्रेस र एमालेले चार लाख कटाए
४० जना एसएसपी देखि एसपीसम्म बढुवा सिफारिस (नामसहित)
४० जना एसएसपी देखि एसपीसम्म बढुवा सिफारिस (नामसहित)
देउवापछि कांग्रेस संसदीय दलको नेतामा प्रकाशमान सिंहको उम्मेदवारी दर्ता
देउवापछि कांग्रेस संसदीय दलको नेतामा प्रकाशमान सिंहको उम्मेदवारी दर्ता
“रात १३” उत्कृष्ट लघुचलचित्र !
“रात १३” उत्कृष्ट लघुचलचित्र !
ओली ५ वर्षको लागि प्रधानमन्त्री हो, तलमाथि हुँदैन्’!
ओली ५ वर्षको लागि प्रधानमन्त्री हो, तलमाथि हुँदैन्’!
सेवानिवृत्त भई घर जानै लाग्दा आइजी ज्ञवालीद्वारा ३६ एसपीको सरुवा
सेवानिवृत्त भई घर जानै लाग्दा आइजी ज्ञवालीद्वारा ३६ एसपीको सरुवा
सीमा समस्याको निकास वार्ताबाटैः भारत
सीमा समस्याको निकास वार्ताबाटैः भारत
राष्ट्रपति निर्वाचनको कार्यतालिका : १३ फागुनमा उम्मेदवारी, २५ गते चुनाव
राष्ट्रपति निर्वाचनको कार्यतालिका : १३ फागुनमा उम्मेदवारी, २५ गते चुनाव

तपाईंले छुटाउनुभयो कि?