धनगढीमा झण्डै १६ हजार मत गन्न बाँकी, कांग्रेस अघि
सारांश
- धनगढी, असार २२ – धनगढी उपमहानगरपालिकामा अहिलेसम्म ३८ हजार १ सय ८२ मत गनिएको छ ।
- अब १६ हजार २ सय मत गन्न बाँकी छ ।
- कसको कति मत ?
धनगढी, असार २२ – धनगढी उपमहानगरपालिकामा अहिलेसम्म ३८ हजार १ सय ८२ मत गनिएको छ । अब १६ हजार २ सय मत गन्न बाँकी छ ।
कसको कति मत ?
मेयर
नेपाली कांग्रेस– ९८६७
स्वतन्त्र उम्मेदवार–९००४
नेकपा एमाले– ७१७४
उपमेयर
नेपाली कांग्रेस– १२२२४
नेकपा एमाले– ९१९३
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया