अति बोल्ड फोटोशूट गराएपछि अनुष्कालाई भद्दा गाली

Shikharkhabar Shikharkhabar
|
आइतबार, श्रावण १९, २०७६
|
|
२० पटक हेरिएको
Shares
अति बोल्ड फोटोशूट गराएपछि अनुष्कालाई भद्दा गाली

सारांश

  • मुम्बई ।
  • अनुष्का शर्मा बलिउडमा ग्ल्यामर अभिनेत्रीका रुपले पनि चिनिने गर्छिन् ।
  • उनले हालै फिल्मफेयरसँग लामो कुराकानी गरिन् ।

मुम्बई । अनुष्का शर्मा बलिउडमा ग्ल्यामर अभिनेत्रीका रुपले पनि चिनिने गर्छिन् । उनले हालै फिल्मफेयरसँग लामो कुराकानी गरिन् । जुन कुराकानीको बलिउडमा चर्चा भयो । उनले आफूले फिल्मबाट ब्रेक लिएको कारण पनि खुलाइन् । साथै एक फोटोशूट पनि गराइन् ।बताउनै पर्दैन कि, स्टाइलको मामलामा अनुष्कालाई सबैले रुचाउने गरेका छन् ।

तस्वीरको चर्चा पनि हुने गर्छन् । तर यतिबेला भने उनले ट्रोलको सामना गर्नुपरेको छ ।अनुष्काको एक तस्वीरमा युजर्सले भद्दा कमेन्ट पनि गरेका छन् । कतिले त उनलाई अश्लील गाली समेत गरेका छन् । यसलाई अनुष्काले भने मान्छेको सोच्ने तरिकाका रुपमा लिएको भारतीय मिडियाले जनाएका छन् ।

अहिले मात्र होइन, यसअघि पनि अनुष्कालाई युजर्सले ट्रोल बनाएका थिए । तर, अनुष्काले आफ्नो ग्लयामर फोटोशूट भने गराइरहेकी हुन्छिन् । अहिले मात्र होइन, यसअघि पनि अनुष्कालाई युजर्सले ट्रोल बनाएका थिए । तर, अनुष्काले आफ्नो ग्लयामर फोटोशूट भने गराइरहेकी हुन्छिन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?