आज २८ सय १७ नयाँ संक्रमित थप, २८१२ जना डिस्चार्ज

Shikharkhabar Shikharkhabar
|
आइतबार, कार्तिक २३, २०७७
|
|
२० पटक हेरिएको
Shares
आज २८ सय १७ नयाँ संक्रमित थप, २८१२ जना डिस्चार्ज

सारांश

  • काठमाडौं, २३ कात्तिक ।
  • नेपालमा कोरोना भाइरसका आज २८ सय १७ जना संक्रमित थपिएका छन् ।
  • योसंगै कुल संक्रमितको सख्या १ लाख ९४ हजार ४ सय ५३ पुगेको आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

काठमाडौं, २३ कात्तिक । नेपालमा कोरोना भाइरसका आज २८ सय १७ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको सख्या १ लाख ९४ हजार ४ सय ५३ पुगेको आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

आज २८ सय १२ जना संक्रमणमुक्त भएका छन् । आजसम्म १ लाख ५७ हजार ९ सय २६ जना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?