संसदीय विकास समितिमा ठेकेदार नै सांसद

Shikharkhabar Shikharkhabar
|
सोमबार, आश्विन ८, २०७५
|
|
२३ पटक हेरिएको
Shares
संसदीय विकास समितिमा ठेकेदार नै सांसद

सारांश

  • सरकारका कामको अनुगमन र मूल्यांकन गरी आवश्यक रायसुझाव र निर्देशन दिने संसदको विकास समितिमा तीन जना ठेकेदार सांसद छन्।
  • पप्पु कन्स्ट्रक्सनका सञ्चालन  हरिनारायण रौनियार, लामा कन्स्ट्रक्सनका जिपछिरिङ लामा र हिमदुङ एण्ड ठोकर कम्पनीका बहादुरसिंह लामा स्वार्थ बाझिने गरी समितिमा बसेको छ।
  • रौनियार पर्सा ३ बाट निर्वाचित संघीय समाजवादी फोरम नेपालका सांसद हुन् भने लामाद्वय कांग्रेसका समानुपातिक सांसद हुन्।

सरकारका कामको अनुगमन र मूल्यांकन गरी आवश्यक रायसुझाव र निर्देशन दिने संसदको विकास समितिमा तीन जना ठेकेदार सांसद छन्।

पप्पु कन्स्ट्रक्सनका सञ्चालन  हरिनारायण रौनियार, लामा कन्स्ट्रक्सनका जिपछिरिङ लामा र हिमदुङ एण्ड ठोकर कम्पनीका बहादुरसिंह लामा स्वार्थ बाझिने गरी समितिमा बसेको छ।

रौनियार पर्सा ३ बाट निर्वाचित संघीय समाजवादी फोरम नेपालका सांसद हुन् भने लामाद्वय कांग्रेसका समानुपातिक सांसद हुन्।

उनीहरु प्रतिनिधिसभा नियामावली विपरीत स्वार्थ बाझिने गरी समितिमा बसेका हुन्। नियमावलीको नियम २१६ मा सांसदले पालना गर्नुपर्ने आचारसंहितामा आफ्नो स्वार्थ बाझिएको समितिको सदस्य हुन नपाउने व्यवस्था छ।

आजको कान्तिपुर दैनिकमा खबर छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?