भारतले आज ७३ औं स्वतन्त्रता दिवश मनाउँदै…

Shikharkhabar Shikharkhabar
|
बिहिबार, श्रावण ३०, २०७६
|
|
३३ पटक हेरिएको
Shares
भारतले आज ७३ औं स्वतन्त्रता दिवश मनाउँदै…

सारांश

  • काठमाँडौ,अगष्ट १५ आज विहिवारको दिन भारतले स्वतन्त्रता दिवश मनाइरहेको बेलामा वलीवुड कलाकारहरुले देशवासीहरुलाई स्वतन्त्रता दिवशको शुभकामना बाडिरहेका छन् , वलिवुडका राजा तथा महानायक मानिने अमिताभ बच्चन साथै वरुण धवन , जोन अब्राह्म ,आयुष्मान खुरान तथा एक्ट्रेस कंगना रनौत , तापसी पन्नु जस्ता कलाकारहरुको नाम सामेल भएको छ ।
  • उल्लीखीत कलाकारकरु मात्र नभएर अन्य कलाकारहरुले पनि देशवासीका लागी स्वतन्त्रता दिवश को शुभकामना दिएका छन् ।
  • स्वतन्त्रता दिवशकै दिनमा आज रक्षाबंधन पनि भएको हुँदा एकसाथै स्वतन्त्रता दिवश र रक्षा बन्धनको हलिवुड कलाकारहरुले शुभकामनाहरु बाडिरहेका छन् ।

काठमाँडौ,अगष्ट १५ आज विहिवारको दिन भारतले स्वतन्त्रता दिवश मनाइरहेको बेलामा वलीवुड कलाकारहरुले देशवासीहरुलाई स्वतन्त्रता दिवशको शुभकामना बाडिरहेका छन् , वलिवुडका राजा तथा महानायक मानिने अमिताभ बच्चन साथै वरुण धवन , जोन अब्राह्म ,आयुष्मान खुरान तथा एक्ट्रेस कंगना रनौत , तापसी पन्नु जस्ता कलाकारहरुको नाम सामेल भएको छ । उल्लीखीत कलाकारकरु मात्र नभएर अन्य कलाकारहरुले पनि देशवासीका लागी स्वतन्त्रता दिवश को शुभकामना दिएका छन् ।

स्वतन्त्रता दिवशकै दिनमा आज रक्षाबंधन पनि भएको हुँदा एकसाथै स्वतन्त्रता दिवश र रक्षा बन्धनको हलिवुड कलाकारहरुले शुभकामनाहरु बाडिरहेका छन् । रक्षावन्धन जस्तो पवित्र दिनको अवसरमा बलिवुडका केही लोकप्रिय कलाकारहरु भाई बहिनीका साथमा भएको केही तस्वीरहरु हामी सोसल मिडियामा देख्न सकछौ । भारतले आज ७३ औ स्वतन्त्रता दिवश मनाइरहेको छ , देशभरीका जनता आज निकै नै हर्षित एवम उत्साहित भइ एकदमै उत्साह र उल्लासका साथमा स्वतन्त्रता दिवश मनाइरहेका छन् ।

पुरै देशका जनता पुरा देश नै देशभत्तिको भावनाले आज एकदमै उत्प्रेरित देखिन्छन् । यसै अवसरमा भारतका प्रधानमन्त्री नरेन्द्र मोधी ले ७३ औ स्वतन्त्रताकै अवसरमा भारतको लालकिल्ला पुगेर आफ्नो देशको झन्डा फहराएका छन् , र आफ्नो देशलाई सम्बोधन पनि गरेका छन् । उनले सक्बोधनमा आफ्नो देशको विकास सँग सँगै आतंकवाद , जल संरक्षण जस्ता विषयमा आफ्ना विचार राखेका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?