एसईईको प्रश्नपत्र आउट : प्रहरीकै संलग्नता !

Shikharkhabar Shikharkhabar
|
बुधबार, चैत्र २०, २०७५
|
|
२७ पटक हेरिएको
Shares
एसईईको प्रश्नपत्र आउट : प्रहरीकै संलग्नता !

सारांश

  • माध्यामिक शिक्षा परीक्षा (एसईई) अन्तर्गत गत १४ र १५ गते भएको विज्ञान र सामाजिक विषयको प्रश्नपत्र प्रदेश २ मा बाहिरिएको घटनामा प्रहरीकै संलग्नता देखिएको छ ।
  • घटना छानबिन गरिरहेको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले सिरहाको इलाका प्रहरी कार्यालय कल्याणपुरमा कार्यरत दुई प्रहरी जवान सुनरैत र दीपेन्द्रकुमार मण्डललाई नियन्त्रणमा लिएको छ ।
  • यसलाई ब्युरो र प्रहरी प्रधान कार्यालय दुवैले गोप्य राखेका छन् ।

माध्यामिक शिक्षा परीक्षा (एसईई) अन्तर्गत गत १४ र १५ गते भएको विज्ञान र सामाजिक विषयको प्रश्नपत्र प्रदेश २ मा बाहिरिएको घटनामा प्रहरीकै संलग्नता देखिएको छ ।

घटना छानबिन गरिरहेको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले सिरहाको इलाका प्रहरी कार्यालय कल्याणपुरमा कार्यरत दुई प्रहरी जवान सुनरैत र दीपेन्द्रकुमार मण्डललाई नियन्त्रणमा लिएको छ । यसलाई ब्युरो र प्रहरी प्रधान कार्यालय दुवैले गोप्य राखेका छन् ।

एक उच्च प्रहरी अधिकारीका अनुसार सोमबार बिहान काठमाडौं ल्याइएका दुवैलाई हतकडी लगाइएको छ । सीआइबीले नियन्त्रणमा लिएका दुई प्रहरीमध्ये एक परीक्षार्थी पनि हुन् भने अर्का प्रश्नपत्रको तस्वीर खिच्न संलग्न थिए ।

नजिकका साथीसमेत रहेका उनीहरुबाटै प्रश्नपत्र बाहिरिएको पर्याप्त आधार भेटिएको एक प्रहरी अधिकारीले बताए । –कान्तिपुर दैनिकबाट

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

भीम रावललाई ‘मतिभ्रष्ट’ भन्दै ओलीको व्यङ्ग्यः बुद्धि कोल्टे भएको भर्खर भर्खर डा लेख्न थालेको
स्थिर सरकारको जगबाट आर्थिक समृद्धि र विकासको यात्रामा अघि बढ्न प्रचण्डको आग्रह
स्थिर सरकारको जगबाट आर्थिक समृद्धि र विकासको यात्रामा अघि बढ्न प्रचण्डको आग्रह
सामाजिक कार्यमा गैरे सेवा समाज, पैसा नभएर घर फर्किएका बालकलाई ६१ हजार
सामाजिक कार्यमा गैरे सेवा समाज, पैसा नभएर घर फर्किएका बालकलाई ६१ हजार
टिकटमा लुछाचुँडी भैरहेछ, कहाँ हट्यो सिन्डिकेट !
टिकटमा लुछाचुँडी भैरहेछ, कहाँ हट्यो सिन्डिकेट !
बारा–२ मा निरन्तर अग्रता बढाउँदै उपेन्द्र यादव, कसको मत कति ?
बारा–२ मा निरन्तर अग्रता बढाउँदै उपेन्द्र यादव, कसको मत कति ?
शान्तिप्रक्रियाबारे सिक्न अफगानिस्तानीहरु नेपालमा
शान्तिप्रक्रियाबारे सिक्न अफगानिस्तानीहरु नेपालमा
छुरा र खुकुरी प्रहारबाट दुई घाइते
छुरा र खुकुरी प्रहारबाट दुई घाइते
 कृषि ऐन ल्याउने तयारीमा छौँ  :  मन्त्री भुसाल
 कृषि ऐन ल्याउने तयारीमा छौँ : मन्त्री भुसाल
शेयर कीर्ते गरेर कम्पनी रजिष्ट्रार कार्यालयका दुई उप–रजिष्ट्रार बेपत्ता !
शेयर कीर्ते गरेर कम्पनी रजिष्ट्रार कार्यालयका दुई उप–रजिष्ट्रार बेपत्ता !
वैशाख ७ देखि दोस्रो चरणको खोप सुरु हुने

तपाईंले छुटाउनुभयो कि?