ईश्वर पोखरेल कार्यवाहक प्रधानमन्त्री

Shikharkhabar Shikharkhabar
|
बिहिबार, भाद्र ५, २०७६
|
|
२६ पटक हेरिएको
Shares
ईश्वर पोखरेल कार्यवाहक प्रधानमन्त्री

सारांश

  • राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओली स्वास्थ्य परीक्षणका लागि सिङ्गापुर प्रस्थान गरेपछि ईश्वर पोखरेललाई कार्यबाहक प्रधानमन्त्री तोकेकी छिन्।
  • प्रधानमन्त्रीको अनुपस्थितिमा राष्ट्रपति भण्डारीले नेपालको संविधानबमोजिम प्रधानमन्त्रीको सिफारिसमा प्रधानमन्त्रीले गर्ने दैनिक प्रशासनिक कार्य उपप्रधानमन्त्री पोखरेलले सम्हाल्ने गरी जिम्मेवारी दिइएको राष्ट्रपति कार्यालयले विज्ञप्तिमार्फत जनाएको छ।

राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओली स्वास्थ्य परीक्षणका लागि सिङ्गापुर प्रस्थान गरेपछि ईश्वर पोखरेललाई कार्यबाहक प्रधानमन्त्री
तोकेकी छिन्।

प्रधानमन्त्रीको अनुपस्थितिमा राष्ट्रपति भण्डारीले नेपालको संविधानबमोजिम प्रधानमन्त्रीको सिफारिसमा प्रधानमन्त्रीले गर्ने दैनिक प्रशासनिक कार्य उपप्रधानमन्त्री पोखरेलले सम्हाल्ने गरी जिम्मेवारी दिइएको राष्ट्रपति कार्यालयले विज्ञप्तिमार्फत जनाएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नर्वेका रक्षा मन्त्री जेन्सन क्वारेन्टाइनमा
नर्वेका रक्षा मन्त्री जेन्सन क्वारेन्टाइनमा
मन्त्रिपरिषद् बैठक फेरि स्थगित, आजै दिउँसो फेरि बस्ने
मन्त्रिपरिषद् बैठक फेरि स्थगित, आजै दिउँसो फेरि बस्ने
काँग्रेस र माओवादीको गठबन्धन भए पनि एमालेका मेयरका उम्मेदवार देवी ज्ञवाली फराकिलो मत अन्तरले अगाडि !
काँग्रेस र माओवादीको गठबन्धन भए पनि एमालेका मेयरका उम्मेदवार देवी ज्ञवाली फराकिलो मत अन्तरले अगाडि !
घरभित्रै जलेर महिलाको मृत्यु
घरभित्रै जलेर महिलाको मृत्यु
कुचो लिएर राजनीति कुचिकार बनेर राष्ट्रिय राजनीतिलाई नै सफा पार्नेछु ।’ -ढुंगाना ।
कुचो लिएर राजनीति कुचिकार बनेर राष्ट्रिय राजनीतिलाई नै सफा पार्नेछु ।’ -ढुंगाना ।
एनसेलको शेयर खरिद बिक्री राेकेर अनुसन्धान गर्न सरकारलाई लेखा समितिकाे निर्देशन
एनसेलको शेयर खरिद बिक्री राेकेर अनुसन्धान गर्न सरकारलाई लेखा समितिकाे निर्देशन
उपत्यकाका छ स्थानमा भूकम्प मापन गर्ने एक्सेलोमिटर केन्द्र निर्माण हुने
उपत्यकाका छ स्थानमा भूकम्प मापन गर्ने एक्सेलोमिटर केन्द्र निर्माण हुने
कतारमा ६ सय बढी नेपाली अलपत्र
कतारमा ६ सय बढी नेपाली अलपत्र
संचारकर्मी तथा मोडल राजेन्द्र लुईटेल अन्तराष्ट्रिय राईजिङ स्टार अवार्ड २०१७ बाट सम्मानित
संचारकर्मी तथा मोडल राजेन्द्र लुईटेल अन्तराष्ट्रिय राईजिङ स्टार अवार्ड २०१७ बाट सम्मानित
लक्ष्यअनुसार आएन वैदेशिक सहायता
लक्ष्यअनुसार आएन वैदेशिक सहायता

तपाईंले छुटाउनुभयो कि?