मन्त्रिपरिषद् बैठक फेरि स्थगित, आजै दिउँसो फेरि बस्ने
सारांश
- काठमाडौं, माघ ३ ।
- बुधबार विहान बसेको मन्त्रिपरिषद बैठक दिउँसो ३ बजे बसनेत री स्थगित भएको छ ।
- प्रधानमन्त्री शेरबहादुर देउवाको सरकारी निवास वालुवाटारमा बसेको बैठक दिउँसो ३ बजे बस्ने गरी स्थगित भएको हो ।
काठमाडौं, माघ ३ । बुधबार विहान बसेको मन्त्रिपरिषद बैठक दिउँसो ३ बजे बसनेत री स्थगित भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाको सरकारी निवास वालुवाटारमा बसेको बैठक दिउँसो ३ बजे बस्ने गरी स्थगित भएको हो ।
बुधबार बिहानको मन्त्रिपरिषद बैठकले प्रदेश प्रमुख र प्रदेशको अस्थायी मुकाम तोक्ने तयारी थियो । सो विषयमा कुनै पनि सहमति नजुटेपछि पुनः बस्ने गरी बैठक स्थगित भएको प्रधानमन्त्री निकट स्रोतले जनाएको छ ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया