नेकपालाई काउन्टर दिने तयारीमा बाबुराम र महन्थ, कांग्रेस पनि सहभागि हुने

Shikharkhabar Shikharkhabar
|
आइतबार, कार्तिक ३, २०७६
|
|
२३ पटक हेरिएको
Shares
नेकपालाई काउन्टर दिने तयारीमा बाबुराम र महन्थ, कांग्रेस पनि सहभागि हुने

सारांश

  • सत्तारुढ दल समाजवादी पार्टी, नेपाल र राजपा नेपालबीच पार्टी एकताको लागि गृहकार्य सुरु गरेका छन् ।
  • यसको लागि समाजवादी पार्टीको तर्फबाट संघीय परिषद अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा.
  • बाबुराम भट्टराईबीच भेटवार्ता सुरु भएको छ ।

सत्तारुढ दल समाजवादी पार्टी, नेपाल र राजपा नेपालबीच पार्टी एकताको लागि गृहकार्य सुरु गरेका छन् । यसको लागि समाजवादी पार्टीको तर्फबाट संघीय परिषद अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईबीच भेटवार्ता सुरु भएको छ । पछिल्लो दिनमा उनीहरुबीच पार्टी एकतामै केन्द्रित रहेर भेटवार्ता तथा छलफल भैरहेको स्रोतको दाबी छ ।

नेताद्धयबीचको छलफलमा पन्थीहरुको प्रभाव रोक्नको लागि पनि एकता अनिवार्य आवश्यकत्ता औंल्याईएको छ । स्रोतले भन्यो,‘पछिल्लो समय नेपालमा कम्युनिष्टहरुको प्रभाव ह्वात्तै बढेको छ । यसलाई रोक्नको लागि महन्थजी र बाबरामजीबीच पार्टी एकताबारे छलफल भएको हो ।’

तर, पार्टी एकता गरेपनि तत्काल महाधिवशेन नगर्ने उनीहरुको निश्कर्ष छ । उनीहरुबीच तत्काल समाजवादी पार्टी, नेपाल र राजपा नेपालबीच गठबन्धनमा जानेबारे पनि छलफल भएको छ । आगामी मंसिरमा हुने उपनिर्वाचनदेखिनै कांग्रेससँग गठबन्धन गर्ने र आउने निर्वाचनसम्मको लागि गठबन्धनको तयारी गर्ने उनीहरुको तयारी छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

डडेल्धुरामा निकालियो देउवाकाे अनुपस्थितिमै विजय र्‍याली
डडेल्धुरामा निकालियो देउवाकाे अनुपस्थितिमै विजय र्‍याली
कांग्रेसमा बिद्रोह हुने संकेत , एमालेलाई  सोझाको साथ दैब साबित भएको छ -पुर्व मन्त्री बस्नेत
कांग्रेसमा बिद्रोह हुने संकेत , एमालेलाई सोझाको साथ दैब साबित भएको छ -पुर्व मन्त्री बस्नेत
मनसुन सक्रिय हुँदै, अब देशभर तीन दिनसम्म पानी पर्ने पूर्वानुमान
मनसुन सक्रिय हुँदै, अब देशभर तीन दिनसम्म पानी पर्ने पूर्वानुमान
बालेनको टिप्पणी- देश त मारवाडी सेवा समाज जस्ता संस्थाले पो चलाएका रहेछन्
बालेनको टिप्पणी- देश त मारवाडी सेवा समाज जस्ता संस्थाले पो चलाएका रहेछन्
जनताले दुःख नपाउने गरी काम गर्नु : मन्त्री गुरुङ
जनताले दुःख नपाउने गरी काम गर्नु : मन्त्री गुरुङ
People’s representatives from Congress hold separate press meet in Bhaktapur
People’s representatives from Congress hold separate press meet in Bhaktapur
मन्त्री गोकर्ण विष्टले गरे नयाँ म्यानपावर दर्ता बन्द !
मन्त्री गोकर्ण विष्टले गरे नयाँ म्यानपावर दर्ता बन्द !
विमान दुर्घटनाका घाइतेको उपचार कुन हस्पिटल मा क-कस्को हुँदै !
हमासका नेता सालेह इजरयाली लडाकु बिमानले मारिएको दाबी
हमासका नेता सालेह इजरयाली लडाकु बिमानले मारिएको दाबी
चर्को घाम र तातो हावाले जनजीवन प्रभावित
चर्को घाम र तातो हावाले जनजीवन प्रभावित

तपाईंले छुटाउनुभयो कि?