तेस्रो ओएस नेपाल म्यूजिक अवार्डको नोमिनेसनमा परेका श्रष्टालाई प्रमाणपत्र वितरण, ट्याक्सीमाण्डु ट्राभल पार्टनर

Shikharkhabar Shikharkhabar
|
शनिबार, आश्विन ११, २०७६
|
|
२९ पटक हेरिएको
Shares
तेस्रो ओएस नेपाल म्यूजिक अवार्डको नोमिनेसनमा परेका श्रष्टालाई प्रमाणपत्र वितरण, ट्याक्सीमाण्डु ट्राभल पार्टनर

सारांश

  • ‘तेस्रो ओएस नेपाल म्यूजिक अवार्ड’को नोमिनेसनमा परेका कलाकर्मीहरुलाई शुक्रबार काठमाडौँमा प्रमाणपत्र वितरण गरिएको छ ।
  • नेपाली गीत, संगीत हाम्रो उच्च सम्मान भन्ने मूल नारा सहित आयोजना गर्न लागिएको यस अर्वाडमा ५८ वटा बिधा रहेका छन् ।
  • प्रत्येक विधामा छनोट भएका ५ जनाका दरले कुल २९० जना मनोनयमा पर्न सफल भएका कलाकर्मीहरुलाई प्रमाणपत्र वितरण गरिएको हो ।

‘तेस्रो ओएस नेपाल म्यूजिक अवार्ड’को नोमिनेसनमा परेका कलाकर्मीहरुलाई शुक्रबार काठमाडौँमा प्रमाणपत्र वितरण गरिएको छ । नेपाली गीत, संगीत हाम्रो उच्च सम्मान भन्ने मूल नारा सहित आयोजना गर्न लागिएको यस अर्वाडमा ५८ वटा बिधा रहेका छन् । प्रत्येक विधामा छनोट भएका ५ जनाका दरले कुल २९० जना मनोनयमा पर्न सफल भएका कलाकर्मीहरुलाई प्रमाणपत्र वितरण गरिएको हो ।

अवार्डको ट्राभल पार्टनरको रुपमा ट्याक्सीमाण्डु रहेको छ । ट्याक्सीमाण्डु केही दिनभित्रै सार्वजनिक गरिन लागेको मोबाइल ट्याक्सी बुकिंग एप हो ।

‘तेस्रो ओएस नेपाल म्यूजिक अर्वाड’को फाइनल कात्तिक ६ गते बुधबारका दिन काठमाडौँको प्रज्ञा भवनमा हुनेछ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

विप्लव समूहको बन्दको प्रभाव परेन राजधानीमा
विप्लव समूहको बन्दको प्रभाव परेन राजधानीमा
समायोजन संशोधनका लागि १० हजार कर्मचारीको निवेदन
समायोजन संशोधनका लागि १० हजार कर्मचारीको निवेदन
‘सङ्गठन विस्तारमा महिला सहभागिताले प्रभावकारी भूमिका खेल्न सक्छ’
‘सङ्गठन विस्तारमा महिला सहभागिताले प्रभावकारी भूमिका खेल्न सक्छ’
अध्यक्ष राजिब पहारीको प्रश्न ,युवा संघले  सप्तरीमा श्रमदान गर्दा तराईका पार्टी कहाँ छ्न ?
अध्यक्ष राजिब पहारीको प्रश्न ,युवा संघले सप्तरीमा श्रमदान गर्दा तराईका पार्टी कहाँ छ्न ?
ढाकाबाट ५२ घन्टापछि काँकडभिट्टा, बंगलादेश–भारत–नेपाल बससेवा
ढाकाबाट ५२ घन्टापछि काँकडभिट्टा, बंगलादेश–भारत–नेपाल बससेवा
राष्ट्रियसभा निर्वाचनमा तालमेल गर्ने कांग्रेसको तयारी, कुन-कुन पार्टीसँग ?
राष्ट्रियसभा निर्वाचनमा तालमेल गर्ने कांग्रेसको तयारी, कुन-कुन पार्टीसँग ?
प्रचण्ड जंगबहादुर र ओली महेन्द्र बन्न खोज्दैछन् : रामचन्द्र पौडेल
प्रचण्ड जंगबहादुर र ओली महेन्द्र बन्न खोज्दैछन् : रामचन्द्र पौडेल
महासचिव घनश्याम भुसाललाई पितृशोक
महासचिव घनश्याम भुसाललाई पितृशोक
२५ वर्षपछि मनिषा र ज्याकी एकसाथ चलचित्र “प्रस्थानम” मा देखिने भएका छन्
२५ वर्षपछि मनिषा र ज्याकी एकसाथ चलचित्र “प्रस्थानम” मा देखिने भएका छन्
बजेटको तयारी गर्दै स्थानीय तह
बजेटको तयारी गर्दै स्थानीय तह

तपाईंले छुटाउनुभयो कि?