प्रचण्ड जंगबहादुर र ओली महेन्द्र बन्न खोज्दैछन् : रामचन्द्र पौडेल
सारांश
- तेह्थुम, मंसिर ११ –सोमबार तेह्रथुमको म्याङलुङ्गमा आयोजित नेपाली कांग्रेसको चुनावी सभालाई सम्बोधन गर्दै नेपाली काग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले वाम–गठबन्धनबाट देशमा अनिष्ट आउने दाबी गर्दै कम्युनिष्टहरु सधै हिसांको बाटोतर्फ अग्रसर रहने अरोप लगाउनुभयो ।
- नेता पौडेलले कम्युनिष्टहरु समस्या उब्जाउन मात्रै जान्ने तर समाधान गर्न नजान्ने भन्दै कांग्रेसले सधै समस्याको समाधान गरी विकासलाई अगाडि बढाउन भूमिका निर्वाह गर्दै आएको बताउनुभयो ।
- उहाँले कम्युनिष्ट एकता प्रचण्डको जंगबहादुर बन्ने र ओलीको राजा महेन्द्र बन्ने इच्छाको प्रतिफल भएको आरोप लगाउनुभयो ।
तेह्थुम, मंसिर ११ –सोमबार तेह्रथुमको म्याङलुङ्गमा आयोजित नेपाली कांग्रेसको चुनावी सभालाई सम्बोधन गर्दै नेपाली काग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले वाम–गठबन्धनबाट देशमा अनिष्ट आउने दाबी गर्दै कम्युनिष्टहरु सधै हिसांको बाटोतर्फ अग्रसर रहने अरोप लगाउनुभयो ।
नेता पौडेलले कम्युनिष्टहरु समस्या उब्जाउन मात्रै जान्ने तर समाधान गर्न नजान्ने भन्दै कांग्रेसले सधै समस्याको समाधान गरी विकासलाई अगाडि बढाउन भूमिका निर्वाह गर्दै आएको बताउनुभयो ।
उहाँले कम्युनिष्ट एकता प्रचण्डको जंगबहादुर बन्ने र ओलीको राजा महेन्द्र बन्ने इच्छाको प्रतिफल भएको आरोप लगाउनुभयो । ‘राजा महेन्द्रले पनि संसदीय व्यवस्था खोस्न खोजेका थिए, वामपन्थीले पनि संददीय व्यवस्था खोस्न खोजेका छन्, यो व्यवस्था कुनै पनि हालतमा खोसिँदैन’, वरिष्ठ नेता पौडेलले भन्नुभयो ।
वरिष्ठ नेता पौडेलले बहुदल भन्ने तर मुलुकमा एकदल लागू गर्न खाज्ने कम्युनिष्टहरुसँग अब नेपाली जनता नझुक्किने धारणा राख्नुभयो । उहाँले संसदीय प्रणालीले विश्वका युरोप, जापान, भारतलगायतका मुलुकको विकास सम्भव भएको भन्दै यो व्यवस्थालाई रोज्न जनतालाई आग्रह गर्नुभयो । नेपाली कांग्रेसले गरीबी, बेरोजगारी र अभावको अन्त्य गरी मुलुकलाई स्वावलम्वन बनाउन चाहेको वरिष्ठ नेता पौडेलको भनाइ थियो ।
कार्यक्रममा बोल्दै भौतिक पूर्वाधार तथा यातायात राज्यमन्त्री एवम् तेह्रथुमबाट प्रतिनिधिसभाकी उम्मेदवार सीता गुरुङले अढाई दशकसम्म जिल्लाको तालाचाबी वामपन्थीको हातमा परेकाले विकास निर्माणमा पछि परेको बताउनुभएको छ । उहाँले जिल्लाको विकास र समृद्धि नेपाली कांग्रेसको नेतृत्वमा मात्रै सम्भव हुने भन्दै आफूले समानुपातिकबाट सांसद हुँदा प्रत्यक्ष निर्वाचित भन्दा बढी काम गरेर देखाएको बताउनुभयो ।
प्रत्यक्ष निर्वाचित हुने पुरुष नेताहरुको असहयोगकै कारण जिल्लाको विकासले तिव्रता नलिएको नेतृ गुरुङको दाबी थियो । कांग्रेसको केन्द्रीय सदस्य समेत रहनुभएकी गुरुङले अब जिल्लाको समृद्धिको ढोका कांग्रेसले खोल्ने भन्दै व्यवसायिक कृषि र पर्यटन जिल्लाको समृद्धिका आधारहरु भएको बताउनुभयो ।
कार्यक्रममा नेपाली कांंग्रेसका महासमिति सदस्य तुलसी सुब्बा, पुर्वसांसद गणेश विमली, प्रदेश सभा (ख) क्षेत्रका उम्मेदवार विजय सम्बाहाम्फे लगायतले मन्तव्य राख्नुभयो । आम सभा नेपाली कांग्रेस तेह्रथुमका सभापति तथा प्रदेश सभा (क) क्षेत्रका उम्मेदवार गोविन्द ढुंगानाको अध्यक्षता सम्पन्न भएको थियो ।
Pokharel Raj
कस्तो हुति न भएको नेता रैछौ हो पौडेल बाजे तिमी ??? फटाहा कुरा मात्रै गर्ने
Saila Lama
Sahi ho Congressi Haru chahi lendup dorje bandaixa badhaixa tapai neta harulai
Shiva Prasad
Sukeko rukha le chhari dincha?
KC KD
Hjr k banna khojdaihunuhunxa ta
Ido Pk Ido Pk
chor cangresh bahulayako kukur jhi j payo tyahi vukna thalyo yar
Bhola Neupane
Tapaini kasko saradde kahile garxan kaskoma baklo olanko khir banauxan kasko tip china leknuxa khogna ra bujna januhos
Shyam Rai
अब देशमा कम्युनिस्ट युग आउदैछ।नआतिकन बस्नु मङ्सिर 21 बाट शुरु हुन्छ लेखेरै राखे हुन्छ।।
Hari Hancy Hero Hero
Kuro chi right
Yadav Gautam
हुनपाय तिमी पनि के छाेडथ्याै र जनताले नपत्याए क्या गर्छाै काजे ।?
Tilak Thapa
तेसो भए राम्रो किनकि देशलाई अहिले जङ्गबहादुर र महेन्द्र दुबै चाहिएको छ।
Purushotam Ghimire
Pagal ram chandra
Ganesh Prasad Manandhar
तपाईहरु नी ?
Dambar Chhetri
हो ठिक्क भनिस।
Sudhir Pradhan
Teso bhaye sthaniya chunab ma kin taalmel gareko buda
Brihaspati Bhandari
अरु अरु के के बन्न खोज्दै छन यी बाजे त सधै को काका को काका नै हुनुहुन्छ
Tiljapun Magar
अहिले अवास्था मा जङग बहादुर र महेन्द्र जस्तै नेता चाहिएको छ नेपाल मा
Rishi Subedi
Timiharu modi r lalu bandai chhau
Chakra Pani Baral
बिचरा हाेस गुम
Dil Dili
Hajur pane bhannu hos na hajur lai kasle xekako xa ra……ganata ko man gitna saknuhos aafnu khube dakha yera u haru bhanda uhucha sthan ma pugnos kina aaru ko khilly udaunu hunxa……
Nem Kumar Neupane
रामचन्द्र पौडेल 2048 सालमै जड़्ग बहादुर बनेका हुन् र शेर बहादुर 2057 सालमै ज्ञानेन्द्र बनेका थिए भने अहिले जनताका प्रिय राजनेतालाई यिनले आरोप लगाउनुमा कुनै आश्चर्य नमान्दा हुन्छ । यो त हारेको मनःस्थितिको उद्घोष हो ।अब काड़्ग्रेसको रुन्चे जय नेपाल होइन वामपन्थीको मनबाटै निक्लेको जय नेपाल हो ।
Bikash Chhetri
Yemale le jati arop lagayeni janatale bujhadai gakaxan
Matrika Dhungana
तपाई रामचन्द्रजी के बन्ने नी लेन्डुपे दोर्जे बन्ने की ?
Hom Bahadur Neupane
तेरो बाउ भन राणिका छाेरा
Chhalakh Sharma
जसको आफ्नै हैसियद गुम्न लागेको थाहा छैन उसैले कुरा र भाषण छाट्नु भनेको निरिह प्राणिले बाघको अगाडि मलाई बचाईदेउ बाघ म तिमीलाई घर गएसी दुध खान दिउला भने जस्तै हो पौडेल जी हेक्का गर
Bikash Chhetri
Congress ko haisiyat kahilyai kei hunna yemalele jati jaljhel gareni haawadari gafle yek chhak masu bhat badera kei hune wala xaina
Darshan Rana
त्यसो भए पौडेल र देउवा के बन्दैछन त ?
Bishnu Dev
मतपेटीका जलाउ बुथ कबजा गर । लाजसरम छैन बुडोभयेर जेमनलागो त्यहि बोलन
Hari Lamichhane
महेन्द्र राजा जति काम कसैले गरेको छैन।
Govinda Sapkota
Sahi kura ho ki?
Narayan Regmi
Ho
Prakash Ghimire
Correct
Shankar S. Bist
afaile bane vaigyo ni sakne vae..
Manoj Karkee
sahe kuro.
Yubaraj Bhusal
Prachand ra oli ko tyo haisiyat xaina hai
Buddhi Poudel
त्यो चाहिँ हो है।
Hem Raj Khatri
xa
Nabaraj Raut
Hoin j bole pani janata le patyuxan vanne lagxa ki kyaho?
Nabaraj Raut
17 Choti p.m baneko sapana dekhe jasto xa.prachand ra kp ko birodh garnu vanda aafu sachinu thik hunxa NC lai
Rim Rana
Aafu pani modibane vaigoni
Saban Lama Tamang
Sahi kura ho kp mahendra jastai raja navaya pani raj net pakai pani banne xa
Chudamani Dhurba Devkota
आफु हरुवा ज्ञानेन्द्र हो ,
Saru Dm
गोल्छे चहियो तिमिलाइ फेरि
Dhan Gc
Chmera astai ho
Dhan Gc
S
Bhakta Nagarkoti
Mandlee haru sanga party marga garekoo hoina ra daka
Pudasaini Indra
Hajur saknuhunxa vane prathib narayan vayar dhakununa
सानु बस्नेत
के भन्छन् यी सत्रौं पौडेल
Dinesh Pandey
वहाँ चै सेरे को पुछर अभागी।
Ramesh K. Gautam
भविस्यले देखाउछ।
KrishnaPd’ Dhakal
Aajako aabasykta Raja mahendra ra jangbahadurko ho. Bhanxan ta janatale.
Nirmala Kumai
kukur panit vokne samaya hunxa kukurvanda yasko bani kam xaena!!!
Purnalal Pradhan
सत्र चोटि प्रधानमन्त्रि भन्दा भन्दा काग बनेका को हुननी एकचोटि बताई दिनुहोला!
Num Bahadur Rayamajhi
तिमिहरु मोदि बन्न खोजेको हो त ?
Sitaram Bharati
Yo ni pagal huna lagixa
Puja Oli
आफुचाही दाइ भाउजू मारेर राज गर्ने ज्ञानेन्द्र जस्तै बन्ने खोजिमा होला
Pun Pokhara Pun
राम्रो बिकास गरे हामिभन्दा पनि धेरै बाचुन
Keshav Ojha
timi jasta rajnitik hijda hunubhanda ta tehi thik, khali deuba puchhar kanayo basyo,nokar jasto,afno na pahichan chha na dasing chha
Ram Hari Dahal
हा हा … श्री ३ जङ्ग बहादुर दाहाल र श्री ५ महेन्द्र बीरबिक्रम ओली
Govind Regmi
अब चाहीं पक्कै भयो साथी हो।यो बाजेको हावा खुस्केकै हो। कहिले नेपाललाई उत्तर कोरिया बनाउन थाले कम्युनिस्टहरूले भन्छन कहिले क्यूबा अनि प्रचंड जंगबहादुर र ओली महेन्द्र यीनलाई भूतहरूले तर्साएकै रहेछ।
Bastola Durga
अब देशमा कम्युनिस्ट युग आउदैछ।नआतिकन बस्नु मङ्सिर 21 बाट शुरु हुन्छ लेखेरै राखे हुन्छ।।
Ramkumar Stha
Ok
Khagendra Oli
अाफु के बन्दै हाे राम चन्द्र जिई
Raja Ram Devkota
मर्ने,बेलामा,बोली,यसको
Manoj Lamichhane
नेपाल लाई निकाश र बिकाश चाहिएको हो ? निराश होईन, हो कम्युनिस्ट संग त्यो सुझबुझ को कमी होला? पश्चिमा ले इरान, ईराक़, उत्तरकोरिया को थान्को मा राख्लान भन्ने छैन, र सो किसिम को कम्युनिस्ट पद्धति पनि समय अनुसार को हुदै आएको चिन बाटै प्रष्ट छ? नेपाली ले नेपाली भै बाच्न दुबई, कत्तार, मलेशिया मा पसिना बगाएको तितो यथार्थ ४६साल पछि कति बढेर गयो, गॉउ, गॉउ रित्तो छ? यता राजनिति भने ७ साल कै स्थिति को आरोप प्रत्यारोप मैं बित्छ? नेता मालामाल जनता को हात मा मुख पुछेको रूमाल मात्र हात लाग्छ? कति कुर्न पर्ने जनता ले चैन को श्वास फेर्न २ छाक खान, एकसरो लाउन र आडं लुकाउने ठाउ पाउन? सधै झुट्टा आश्वासन मा कति बॉच्ने?
Ramesh Aryal
Timro ta hasiyat hunu paryo ni ..
Kal Bahadur
नीति र सिद्धान्त नभएको पार्टीको नेताले जे पनि बोल्छन के बोलौ के बोलौ भनेर भौतारिएका छन बाजे
Ram Adhikari Chhetri
Ram chandre mareko sayal
Damodar Regmi
लोक तान्त्रोंक ले जीते हीन्दु आउछ
Dayaram Adhikari
साले चोर हरू कितर
Paija Pun Hit
जङ्गेको खाचो छ अहिलेको अवस्था मा
Bhimkhadka Dh
Aba.ta.k.banne.b.4.gareko.xas
Yadabraj Pandeya
गाली गरेको कि प्रसम्सा ?
Shyam Baniya
Lajnabhaysko katho
Surendra Binod Khanal
Heart attacked hola sata chhodnu parda.
Govind Maharjan
राम चन्द्र पाैडेल चाहिँ हिटलर बन्दैछ।
प्रेम चन्द्र गैरे
अाफु मर्यादा पुरुष रामचन्द
Sudeep Koirala
Tari ma tapare bahun