सोमलालको राजीनामापछि को बन्दैछन् नयाँ मुख्यसचिव ?

Shikharkhabar Shikharkhabar
|
सोमबार, आषाढ २६, २०७४
|
|
३२ पटक हेरिएको
Shares
सोमलालको राजीनामापछि को बन्दैछन् नयाँ मुख्यसचिव ?

सारांश

  • २६ असार, काठमाडौं ।
  • सेवाअवधि बाँकी छँदै मुख्यसचिव पद त्यागेर डा.
  • सोमलाल सुवेदी एशियाली विकास बैंक (एडीबी) मा जाने भएपछि निजामती सेवाको सर्वोच्च पदमा को आसीन होला भन्ने चासो व्याप्त छ ।

२६ असार, काठमाडौं । सेवाअवधि बाँकी छँदै मुख्यसचिव पद त्यागेर डा. सोमलाल सुवेदी एशियाली विकास बैंक (एडीबी) मा जाने भएपछि निजामती सेवाको सर्वोच्च पदमा को आसीन होला भन्ने चासो व्याप्त छ ।

र, यो कौतुहलको अन्त्य सम्भवतः अबको २४ घण्टाभित्रै हुनेछ ।

गत ०७२ साल साउन २० गते मुख्यसचिव भएका सुवेदीको कार्यकाल ०७५ सालसम्म छ । तर, उनी त्यसलाई त्यागेर आउँदो साउन १ देखि फिलिपिन्सको मनिलास्थित एडीबी केन्द्रीय कार्यालयमा हाजिर हुनेछन् । त्यसैको पूर्वतयारीका लागि उनले भोलिसम्म राजीनामा दिने मनस्थिति बनाएका छन् ।

सुवेदीले पद त्याग गर्न लागेसँगै मुख्य सचिवका दाबेदारहरुले शक्तिकेन्द्रमा दौडधूप थालेका छन् ।

को-को छन् मुख्यसचिवका दाबेदार ?

मुख्यसचिवमा पाँच जना दाबेदार छन् । धनबहादुर तामाङ, शान्तराज सुवेदी, शान्तबहादुर श्रेष्ठ, राजेन्द्रकिशोर क्षेत्री र नारायणगोपाल मलेगो मुख्य सचिवका दाबेदार हुन् । यीभन्दा जुनियर नै भए पनि लोकदर्शन रेग्मीलाई समेत मुख्यसचिवको प्रवल दाबेदारका रुपमा हेरिएको छ ।

यद्यपि बरिष्ठताको हिसाबले तामाङ पहिलो नम्बरमा पर्छन् । त्यसपछि मात्रै सुवेदी र श्रेष्ठको नम्बर आउँछ । तामाङ ०६९ साल असार २८ गते सचिवमा वढुवा भएका हुन् । सुवेदी र श्रेष्ठ दुबैजना तामाङभन्दा चार महिनापछि सचिव बनेका हुन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अमेरिका विश्वकपको फाइनलमा, इंग्ल्याण्ड पराजित
अमेरिका विश्वकपको फाइनलमा, इंग्ल्याण्ड पराजित
पेस्तोल र गोलीसहित तीन जना पक्राउ- निर्माण व्यवसायी हत्याप्रकरण
पेस्तोल र गोलीसहित तीन जना पक्राउ- निर्माण व्यवसायी हत्याप्रकरण
सभामुखमा कृष्णबहादुर महरा : यस्तो छ महराको चार दशक लामो राजनीतिक यात्रा
सभामुखमा कृष्णबहादुर महरा : यस्तो छ महराको चार दशक लामो राजनीतिक यात्रा
माओवादीको ‘एजेन्डा’ र अभियान जनअनुमोदित भयोः प्रचण्ड
माओवादीको ‘एजेन्डा’ र अभियान जनअनुमोदित भयोः प्रचण्ड
पानीजहाज डुब्दा कम्तीमा ७३ आप्रवासीको मृत्यु : संयुक्त राष्ट्रसङ्घ
पानीजहाज डुब्दा कम्तीमा ७३ आप्रवासीको मृत्यु : संयुक्त राष्ट्रसङ्घ
एमालेले चुनावी घोषणापत्र र प्रतिबद्धता पत्र ९ वैशाखमा सार्वजनिक गर्ने
एमालेले चुनावी घोषणापत्र र प्रतिबद्धता पत्र ९ वैशाखमा सार्वजनिक गर्ने
जसले हरायो, उसैलाई जिताउन चुनावी प्रचारमा
जसले हरायो, उसैलाई जिताउन चुनावी प्रचारमा
Mostbet-AZ 45 Azərbaycanda bukmeker və kazino Bonus 550+250F
चीनतर्फ पनि बिजुली व्यापारको ढोका खुल्दै, उच्च क्षमताको प्रसारण लाइन निर्माणमा समझदारी
चीनतर्फ पनि बिजुली व्यापारको ढोका खुल्दै, उच्च क्षमताको प्रसारण लाइन निर्माणमा समझदारी
दुर्घटनामा परिन् अभिनेत्री नम्रता
दुर्घटनामा परिन् अभिनेत्री नम्रता

तपाईंले छुटाउनुभयो कि?