राफल इस्टिच्युट अफ फेसन एण्ड आर्टको अडिसनको अन्तिम इभेन्ट १५ सेप्टेम्बर २०१७ मा आयोजित हुनगइरहेको छ ।

Shikharkhabar Shikharkhabar
|
मंगलबार, आषाढ २७, २०७४
|
|
२४ पटक हेरिएको
Shares
राफल इस्टिच्युट अफ फेसन एण्ड आर्टको अडिसनको  अन्तिम इभेन्ट १५ सेप्टेम्बर २०१७ मा आयोजित हुनगइरहेको  छ ।

सारांश

  • राफल इस्टिच्युट अफ फेसन एण्ड आर्टको अडिसन, सिजन ५  डाउन्टाउन पब र ग्रिल सुर्यबिनायक भक्तपुर मा २४ आसाढ २०७४ मा भएको थियो।
  • ४० मोडेल हरुले अडिसनमा भाग लिएका छन् ।
  •  जजहरु श्रीजना रेग्मी र सानीश शाक्य ले फाइनल वाक को लागि २० जान मोडेल सेलेक्ट गरेका छन् ।

राफल इस्टिच्युट अफ फेसन एण्ड आर्टको अडिसन, सिजन ५  डाउन्टाउन पब र ग्रिल सुर्यबिनायक भक्तपुर मा २४ आसाढ २०७४ मा भएको थियो।

४० मोडेल हरुले अडिसनमा भाग लिएका छन् । जजहरु श्रीजना रेग्मी र सानीश शाक्य ले फाइनल वाक को लागि २० जान मोडेल सेलेक्ट गरेका छन् । फाइनल शो को लागि अझै १० जान मोडेल सेलेक्ट गर्न बाँकी छ । इभेन्टका अर्गनाइजर एलेक्स  बासुकला र रमेश दुवाल हुन् भने मोडेल कोअर्डिनेटर पल्लभी सुवाल(मोडेल) रहेकी छन् ।

१५ सेप्टेम्बर २०१७ शुक्रबारको दिन अन्तिम इभेन्ट हुन गहिरहेको छ । लगभग १८ डिजाइनर तिनिहरुको डिजाइनर को  सङ्रह  प्रदर्शन गर्दै ।

मायाज् ब्यूटी पार्लर र प्रशिक्षण केन्द्र : भक्की मिन्रल मेक अप एन्ड आस्थाबेरी, न्याचुरल कस्मेटिकको एसोसिएसन मा इभेन्ट हुँदै छ ।

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?